Techie IT
  • २३ कात्तिक २०८३, सोमबार
Hetauda Khabar
  • २३ कात्तिक २०८३, सोमबार

नयाँ गठबन्धन : तीन बिना बिभागीय मन्त्रीले लिए सपथ


काठमाडौं, २१ जेठ । तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

ADVERTISEMENT

राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।


प्रकाशित मिति : सोमवार, २०८० फाल्गुन २१, १७ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट