Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
मंसिर २६, २०७६ १२:३०:२७
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
अनौठो संसार
  • Home
  • News
  • श्रीमानको काखमा बसेको फोटो हाल्दा बन्द भयो इन्स्टाग्राम अकाउन्ट
श्रीमानको काखमा बसेको फोटो हाल्दा बन्द भयो इन्स्टाग्राम अकाउन्ट
64x64
आश्विन ५, २०७६ हेटौंडा खबर

अस्ट्रेलियाकी चर्चित इन्स्टाग्राम प्रयोगकर्ता स्याली मुस्ताङको इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ।

इन्स्टाग्राममा श्रीमानको काखमा बसेको फोटो हालेकै भरमा उनको लाखौंले फलो गरेको इन्स्टा अकाउन्ट बन्द भएको हो।

स्यालीले श्रीमान मिच गोबेलको काखमा बसेर आफू गर्भवती भएको जनाउन फोटो इन्स्टामा हालेकी थिइन्।

ट्वीटरले उक्त पोस्ट छाडापनलाई प्रश्रय दिने खालको भएको भन्दै हटाएको थियो। उनको अकाउन्ट नै बन्द भएपछि यतिबेला उनी चिन्तित बनेकी छिन्।

ट्वीटरमा नग्न तस्बिरहरु, अश्लिल तस्बिर तथा भिडियो इन्स्टा अकाउन्टमा सेयर गर्दा इन्स्टाले प्रयोगकर्ताको अकाउन्ट बन्द गर्ने गरेको छ।

स्यालीले आफूले रचनात्मक रुपमा फोटो पोस्ट गर्दा इन्स्टाले अकाउन्ट हटाएको बताएकी छिन्। एजेन्सी

नेपालखबरबाट साभार


प्रकाशित मिति: आइतवार, आश्विन ५, २०७६, ०६:०९:००
Loading...
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
'बक्सर' को रुपमा ट्रम्पको नयाँ अवतार !
कुकुरले बचायो आफ्नो मालिकको ज्यान ।
सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्
अनौठो संसार
यी बच्चाको यस्तो फोटोले गर्दा विश्व नै डराउदै
64x64
मंसिर २, २०७६ हेटौंडा खबर
 एक जोडीले आफ्नो बच्चाको क्रियकलापलाई हेर्न तथा त्यसबारे अध्ययन गर्नका लागि एउटा सिसिटिभी ल्याउँछन् । त्यसमा एउटा मनिटर जोड्छन् । त्यो मनिटरमा आफ्नो बच्चाको फोटोहरु लिन्छन् । तर, त्यसबाट एउटा यस्तो फोटो आउँछ कि विश्व नै त्यसका कारण डराइरहेको छ ।  पुरा पढ्नुहोस्
अनौठो संसार
अचम्म ! एक बाँदरले गर्यो मोबाइलबाट अनलाइन शपिङ
64x64
कार्तिक २८, २०७६ हेटौंडा खबर
चीनमा एक बाँदरले एक महिलाको मोबाइल फोनबाट अन्लाइन शपिङ गरेको घटना भिडियोमा कैद भएको छ । ती महिलाले मोबाइल आफ्नो अफिसमा छोडेकी थिइन् । पुरा पढ्नुहोस्
ताजा समाचार
स्यालको टोकाइबाट ७ विद्यार्थी घाइते मंसिर २५, २०७६ 66
गृहमन्त्री र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता
भोलि सार्वजनिक बिदा
सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
अनलाइन ठगी गर्ने गिरोह पक्राउ
जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु
स्कुल बसले किचेर २२ महिने बालकको ज्यान गयो
भरतपुर विमानस्थल आजदेखि खुल्यो
विचार–ब्लग
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था हेटौंडा खबर
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हट अवतारमा पोर्नस्टार मंसिर २३, २०७६
यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ मंसिर २२, २०७६
नयाँ लुक्समा यस्ता देखिए अभिनेता आमिर खान मंसिर २२, २०७६
अनौठो संसार
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
'बक्सर' को रुपमा ट्रम्पको नयाँ अवतार !
कुकुरले बचायो आफ्नो मालिकको ज्यान ।
सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्
सम्पर्क

'रेशम मिडिया नेटवर्क प्रा.लि'द्वारा संचालित हेटौंडाखबर डटकम (www.hetaudakhabar.com)

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP