सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

दश महिनामा मध्यमाञ्चलका १० जिल्लामा सवारी दुर्घटनामा परी ४ सय ५ जनाको मृत्यु 

36822001_2102751126649408-1531128902.jpg

मध्यमाञ्चलका १० वटा जिल्लामा दश महिनाको अबधिमा सवारी दुर्घटनामा परि ४ सय ५ जनाको मृत्यु भएको छ ।

बिभीन्न खालका साना तथा ठुला सवारीका साधनहरु दुर्घटनामा परी दश जिल्लामा ४ सय ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक हजार २ सय ८८ जना घाइृते भएका छन् । बितेको आर्थिक बर्षको तुलनामा दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएपनि चालकको लापरबाही, ससडकको खराब अबस्था लगायतका कारणबाट दुर्घटनामा मृत्युहुनेहरु धेरैनै रहेका छन् । मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले तीन नंमबर प्रदेशको राजधानी हेटौंडामा हाम्रो अभियान सुरक्षित र सहज ट्राफिक ब्याबसथापन सुरक्षित सवारी परिचालन सम्बन्धी एक दिने अनुक्षिण कार्यक्रमका अबसरमा यसका बारेमा जानकारी दिइएको हो । 

 चालु आर्थिक बर्षको साउन महिनादेखि बैशाख मसान्त सम्ममा ५ सय ९८ वटा दुर्घटना भएको मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक किरण बर्जाचार्यले बताउनुभयो । मृत्युहुनेहरु २ सय ९० जना पुरुष, ६५ जना महिला, ३० जना बालक र २० जना बालिका रहेको उहाँले बतामउनुभयो । दुर्घटनामा चितवन र धादिङमा सबैभन्दा बढीको मृत्यु भएको छ । चितवनमा एक सय ५ जना र धादिङमा एक सय चारजनाको मृत्यु भएको हो ।

आज बिभीन्न सरकारी कार्यालयका प्रमुख बोक्ने सवारीका चालकहरुलाई ट्राफिक प्रहरीले एक दिने अनुशिक्षक कार्यक्रम गरिदिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ट्राफिक प्रहरीले नियम पालना नगर्दा धेरै खालका दुर्घटना भईरहेको बताउनुभयो । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले धनजनको क्षेतिहुनबाट बच्नका लागि ट्राफिक नियमको पालना गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले सवारी दुर्घटनामा धेरैको मृत्यु भएकाले यसको न्युनिकरणका लागि सबै पक्ष जिमेवार भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले ट्राफिक नियम उलंघन गरेमा ठुलो मान्छे भईन्छ भन्ने परिपार्टीको आजैबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नागरिक समाजका तर्फबाट केशब गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बिरेन्द्र ठाकुर लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडाका यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भए, सहयोग गरिदिन परिवारको आग्रह
bepatta-1542117630.jpg
हेटौंडा ९ निवासी २४ बर्षिय यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । अघिल्लो दिन राति १० बजे सुत्न गएको तर २४...
छठ पर्वले हिमाल,पहाड,तराई जोड्ने पुलको काम गरेकाे छ : मुख्यमन्त्री पौडेल
mukhyamantri-1542114867.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले हिमाल, पहाड, तराई जोड्ने पुलको रुपमा काम...
बृद्धभत्ता पाँच हजार पुर्याउने तयारीमा सरकार छ : मुख्यमन्त्री पौडेल
Dormani-paudel-780x405-71-1542113392.jpg
तीन नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको कार्यकालमानै बृद्धभत्ता पाँच हजार रुपैयाँ...
हेटौंडामा छठ पर्व भव्य रुपमा मनाइदै
htd-chh-1542112777.jpg
हेटौंडाको राप्तीखोलाको बगरमा आज छटपर्ब भब्य रुपमा मनाइएको छ । राप्तीरोड देखिनै छटका अवसरमा झिलीमिली पारिएको छ...
स्थायी राजधानी हेटौंडा बनाउन प्रदेश ३ सरकारको प्रयास
hetauda-_hetaudakhabar-1542082058.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...