सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

तत्काल मन्त्री नियुक्त नगर्ने मुडमा मुख्यमन्त्री

mukhya-1541221288.jpg

तीन नंम्बर प्रदेशका भौतिक पुर्बाधार मन्त्रि केशव स्थापितलाई शुक्रबार बर्खास्थ गरेपछि मुख्यमन्त्री डोरमणि पौडेल तत्काल मन्त्री नियुक्त नगर्ने मुडमा देखिएका छन् । 

पुर्बाधारको कामको स्प्रीड अगाढी नबढुन्जेल आफैले मन्त्रालयको काम गर्ने मुख्यमन्त्री पौडेलले बताएका छन् । प्रदेशको सबैभन्दा ठुलो गति देखाउने मन्त्रालयबाट यसअघि केहि काम हुन नसकेपछी यो मन्त्रालयको कामको जिम्मेवारी अहिले आफैले लिएर कामको गति देखाउने मुख्यमन्त्रीले बताए । मन्त्रालयको काम अहिले आफैले गर्ने र प्रदेशको भौतिक पुर्बाधारको कामको स्प्रीड अगाढी बढाएर मात्र मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ छ ।
भौतिक पुर्बाधार बिकास मन्त्री केशव स्थापीतलाई हिजो बर्खास्थ गरेपछी यस मन्त्रालयमा मन्त्री बन्नका लागि नेकपा भित्र पार्टि नेतृत्वमा लबिङ सुरु भईसकेको बुझिएको छ तर पौडेल भने तत्काल मन्त्रि नियुक्त नगर्ने मुडमा छन ।

हिजोबाटनै भौतिक पुर्बाधार बिकाश मनत्रालयको जिम्मेवारी आफैले सम्हालेका मुख्यमन्त्री पौडेल यही मन्त्रालयबाट गरिने करिब १५ अर्ब रुपैयाँको खर्च गरेर कामको गति अगाढी बढाउने सोचमा छन् । 

मन्त्री बन्नका लागि तीन नंम्बर प्रदेशका सांसदहरु नेताका घरदैलोमा दौडधुप गरिरहेको तर तत्काल मन्त्री नियुक्ती नगरिकन आफुले कामलाई प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले बताए ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...