सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

टिष्टुङ महोत्सवको तयारी तिब्र, स्वागत द्वार निर्माण शुरु

Get-01-1538234066.jpg

मकवानपुरको थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ) मा संचालन हुने प्रथम टिष्टुङ महोत्सव २०७५ को तयारी तिब्र पारिएको छ ।

महोत्सवको तयारी स्वरुप स्वागत द्वारहरुको निर्माण कार्य थालिएको छ । यहि असोज २४ देखि २७ गतेसम्म टिष्टुङको सरस्वती बजारमा संचालन हुने महोत्सव प्रवेश गर्ने मुख्य मुख्य द्वारहरुमा स्थानीय प्रविधिबाट बाँसको गेट निर्माण थालिएको महोत्सवको गेट निर्माण उप समितिका संयोजक मनहरी भट्टले जानकारी दिए । टिष्टुङ प्रवेश गर्ने मुख्य बाटो तथा सरस्वती बजार आसपासको क्षेत्रमा आयोजकले अवलोकनकर्ता तथा अतिथिहरुलाई स्वागतका लागि गेट निर्माण गरिएको संयोजक भट्टले जानकारी दिए । महोत्सव क्षेत्रमा प्रवेश गर्ने विभिन्न ठाउँमा ५ वटा मुख्य प्रवेश द्वार निर्माण गरिने महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए ।

महोत्सवको गेट निर्माणका लागि श्री नं. ७ चनवन ब्यारेकका नेपाली सेना तथा मध्ये पृतना शिक्षालयका सेनाहरुले सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नं. ६ मा पर्ने उक्त ब्यारेकका सेनाहरुले गेट निर्माणमा सहयोग गरिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । नेपाली सेनाले आफ्नै कार्यालय भएको वडा भएकोले पनि गेग निर्माणमा सहयोग जुटाएको संयोजक श्रेष्ठले जानकारी दिए । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...