सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

टिष्टुङ महोत्सवमा कृषि मेला प्रदर्शनी हुने

Krishi-pradasani-15385873-1538620945.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा संचालन हुने टिष्टुङ महोत्सव–२०७५ मा कृषि मेला प्रदर्शनी हुने भएको छ ।

थाहा नगरपालिका कृषि विकास शाखाको सहयोगमा प्रदर्शनी हुने भएको हो । यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने महोत्सवमा कृषिजन्य उत्पादनहरुको स्पर्धा गराई  उत्कृष्ट घोषणा गरिने थाहा नगरपालिकाले जनाएको छ । प्रदर्शनीमा प्रतिस्पर्धाका लागि कृषिजन्य उत्पादन दर्ता यहि असोज २४ गते विहान १० बजेदेखि बेलुका ४ बजेसम्मगर्न सकिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रदर्शनमा कृष्जिन्य उपज पु¥याउँदा खाद्यन्न बालीतर्फ धान एक झुप्पा नै लैजानूपर्नेछ । त्यस्तै मकै २ बोट घोगा सहित, कोदो १ झुप्पा बनाई लैजान सकिने सूचनामा उल्लेख छ । त्यसैगरी  तरकारीबाली तर्फ २ वटा बोट फलसहित प्रदर्शनीमा लैजानू पर्नेछ भने फलफूल तर्फ एउटा फलेको हाँगा नै सहभागिताको लागि लैजानूपर्ने सूचनामा उल्लेख छ । 

प्रदर्शनीमा विविध अन्तर्गत मौरी, माछा र अन्य कृष्जिन्य वस्तु पनि सहभागिता गराउन पाइनेछ । मौरी सहभागिता गराउँदा गोला सहितको १ घार, माछा २ वटा पानी सहित र अन्य कृषिजन्य सामाग्रीहरु उत्पादन अनुसार सहभागिता गराउन सकिने आयोजकले जनाएको छ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...