सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

टाेल विकास संस्था नगर समन्वय समितिका नव निर्वाचित पदाधिकारीको सपथ

41045817_272915486876890_-1536253113.jpg

टाेल विकास संस्था नगर समन्वय समितिको भदौ १५ गते सम्पन्न दाेश्राे अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई अाज एक कार्यक्रमका बिच सपथग्रहण तथा पदस्थापन गरिएको छ।

निर्वाचन समितिका सम्याेजक मुकुन्द प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सचिव हिम प्रसाद पाैडेल, नव निर्वाचित अध्यक्ष ध्रुव प्रसाद अधिकारीले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा निर्वाचन समितिका सम्याेजक मुकुन्द अधिकारीले पद तथा गाेपनियताकाे सपत खुवाउनु भएकाे थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर महतले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुहुदै हेटौंडा नगरीलाई सफा, सुन्दर एवं फुलै फुलकाे हरित नगरी बनाउने अभियानमा विशेष गरी टाेल विकास संस्थाहरूकाे विशेष महत्त्व रहेकाे बताउनुभयाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुव प्रसाद अधिकारी, उपाध्यक्षहरू सति न्याैपाने, सीता विस्ट, गङ्गा प्रसाद पाैडेल, महासचिव शिवहरि दाहाल, उपमहासचिव ज्ञान बहादुर थापा, सचिवहरू राजेन्द्र चाैलागाई, शुशिला मल्ल, देवकुमार श्रेष्ठ, काेषाध्यक्ष चन्द्रावति पनेरू, सहकाेषाध्यक्ष गिता मैनालि लगाएत निर्वाचित ३५ जनाकाे उपस्थिति रहेकाे थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...