सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

शिक्षा निति छिटो ल्याउन जरुरी छः मुख्यमन्त्री पौडेल

39964281_1949752961752644-1543851416.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ शिक्षा निति छिटो ल्याउनका लागि जरुरी रहेको बताउनुभएको छ । उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोगको आयोजनामा तथा तीन नंमबर प्रदेशको सामाजिक बिकास मनत्रालयको समन्वयमा आयोगका लागि सुझाब संकलन कार्यक्रममा बोल्दै उहाँले शिक्षक संगठनका बलमा शिक्षकले ऐन कानुन समेत नमान्ने गरेको आरोप लगाउनुभयो ।

अब शिक्षण पेसालाई थप मर्यादित बनाउनुपर्ने उहाले बताउनुभयो । अहिले प्रदेश स्तरमा शिक्षा क्षेत्रमा के गर्ने भन्ने बिषयमा अन्यौलता रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले शिक्षालाई के गर्ने भन्ने असपष्टता रहेको बताउँदै उहाँले भन्नुभयो–संघिय सरकारले एक गाउँ एक शिक्षा निति ल्याउने भनेको छ । तर त्यसमा कुनैपनि स्पष्टतानै छैन ।’ गुणस्तरिय शिक्षा कायम गर्नका लागि सबै लाग्नुपर्ने उहाँको भनाई छ । शिक्षकहरु सरुवा हुन नचाहेर पनि समस्या आएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–बढी बिद्यार्थी भएका स्थानमा शिक्षक छैनन् र बढी शिक्षक भएका स्थानमा बिद्यार्थी कम मात्र छन् । तर शिक्षक आफ्नो पायक पर्ने स्थानबाट अन्यत्र सरुवा हुन नचाहँदा समस्या आईरहने गरेको छ ।

’ अहिलेको अबस्थामा शिक्षकले प्रबिधिको प्रयोग गरेर पढाउनुपर्नेमा शिक्षकनै प्रबिधि मैत्री नभएको उहाँले प्रस्ट पार्नुभयो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक बिकास मन्त्री युवराज दुलाल, निमीत्त प्रमुख सचिब रमेश प्रसाद सिवाकोटी, सामाजिक बिकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेल, कर्षि तथा वन बिस्वबिद्यालय हेटौंडाका डिन डाक्टर बलराम भट्ट, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा लगायतकाले आफ्ना सुझाबहरु राख्नुभएको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...