सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

शिक्षामा प्रदेश सरकारको चासो: मुख्यमन्त्री पौडेलको यस्तो निर्देशन

zz-1531327847.gif
bharna-1523638478.jpg

बैशाख २ गतेदेखि संचालन हुने बिद्यार्थी भर्ना अभियानमा तीन नंम्बर प्रदेश सरकारले पनि अभियानकै रुपमा संचालन गर्ने भएको छ ।

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज आफ्नै कार्यालयमा पत्रकार समेलन गरी बिद्यार्थी भर्ना अभियानमा प्रदेश सरकाले यस प्रदेशका एक सय १९ वटै स्थानिय तहमा यसबारेमा निर्देशन पठाई सकिएको बताउनुभयो ।

यस प्रदेशका एक जना जनप्रतिनिधिले बिद्यालय जाने उमेर भएपनि बिद्यालय बाहिर रहेका कम्तिमा पनि एक जना बालबालिकालाई बिद्यालयमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । हरेक सांसद, स्थानिय तहका जनप्रतिनिधिले एक जना बिद्यार्थीलाई बिद्यालयमा ल्याएमा पनि बिद्यालय बाहिर रहेका बालबालिकालाइृ सहज हुने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–बिद्यालय बाहिर रहेका बालबालिकालाइृ बिद्यालयमा ल्याउने काम संगै बर्ष भरी एउटा अभिभाबकले खेल्नुपर्ने भुमिका समेत निर्बाह गर्नुपर्ने छ । पढाइृका लागि सबै बन्दोबस्त गर्नुपर्ने छ ।’ बिद्यार्थी भर्ना अभियानलाइृ सक्रिय रुपमा सबैलाई सहभागि हुनका लागि उहाँले आग्रह समेत गर्नुभएको छ ।

अबका दिनमा सामुदायिक बिद्यालय र निजी बिद्यालय बिचको खाडललाइृ पनि पुरेर अगाढी बढ्ने बेला आएको उहाँको भनाई छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...