सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

सबैभन्दा बढी सरकारी जग्गा मकवानपुरमा

makawanpur-1533272987.jpg

नेपालका अन्य जिल्लामध्ये मकवानपुरमा सरकारी स्वामित्वमा बढी जग्गा रहेको पाइएको छ ।

मुलुकभर ९० हजार छ सय ३० रोपनी (चार करोड ६१ लाख १० हजार सात सय ४१ वर्गमिटर) जग्गा रहँदा मकवानपुरमा आठ हजार छ सय ६६ रोपनी सरकारी जग्गा रहेको बताइएको छ ।पूर्वपश्चिम राजमार्गसँग जोडिएको हेटौंडा बजारस्थित बनविज्ञान अध्ययन संस्थान र भुटनदेवी मार्गबीचमा बसोबासको रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुनसक्ने नेपाल ट्रष्टको जग्गा उपयोगबिहीन छ । अाजकाे नेपाल समाचारपत्रले याे खबर लेखेकाे छ ।

२०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उहाँको परिवारको सामूहिक हत्यापछि उहाँहरुको नाममा रहेको सम्पतीलाई ट्रष्ट मातहत ल्याउने निर्णयबमोजिम २०६४ मंसिर ६ गते नेपाल ट्रष्टको स्थापना भएको थियो ।

तर, ट्रष्टमातहत आएको भौतिक संरचना र जग्गा÷जमिनको व्यवस्थापन गर्न भने निकै गाह्रो परेको छ । आवश्यकता धेरै छ, बजेट निकै न्यून छ । जसका कारण अपेक्षाकृतरुपमा काम हुन सकेको छैन । ट्रष्टको स्वामित्वमा आएको सम्पतीको उचित व्यवस्थापन, सञ्चालन गरी राष्ट्रको सर्वोत्तम हितलाई ध्यान दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउने मुख्य लक्ष्य ट्रष्टले लिएको छ ।

तथ्यांकअनुसार मकवानपुरमा ५५ कार्यालय छन् । ल्यान्डरोभर गाडी मकवानपुरमा ३ वटा छ । पहिलो चरणमा सरकारी जमिन, भवन तथा सवारीसाधनको लगत तयार गरिएको हो । अब सार्वजनिक जमिन, बन÷जंगललगायत प्राकृतिक स्रोतको लगत संकलन गर्ने सरकारी योजना छ । जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत् सरकारी कार्यालय, जमिन र सवारीसाधनको तथ्यांक संकलन सुरु गरिएको हो ।

तर, सरकारका विभिन्न निकायसँग भएका विभिन्न प्रकारका सम्पतीको एकीकृत विवरण नहुँदा यसको एकिन जवाफ सरकारसँग छैन । सरकारका विभिन्न निकायमा भएको सम्पती चारैतिर छरिएर रहेका छन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...