सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ

zz-1531327847.gif
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छ । 

कुश्मा नगरपालिका ४ छमर्केको एक होटलबाट स्ववियु सभापति शिशिर क्षेत्रीसहित ३ युवा पक्राउ परेका हुन् । बागलुङको चैते दसैँ मेला हेरेर फर्किँदै गरेका दुई युवतीसँगै बिहीबार दिउँसो ३ बजेदेखि खाजा खाँदै छमर्केमा रहेको न्यू सेवा गेष्ट हाउसमा बसेका कुश्मा नगरपालिका –१, पाङ सहस्रधाराका शिशिर क्षेत्रीसहित, कुश्मा नगरपालिका –५, मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका –६, देवीस्थानका सौगात शर्मा पौडेलले युवतीमाथि जबरजस्ती करणी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

 दुई युवतीमध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा घर भएकी १६ वर्षीया युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जबरजस्ती करणी गरेको बुझिएको प्रहरीले बताएको छ । 

भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरुसहित एक युवतीसँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...