सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

साउन ५ गते 'हेटौंडा कोरा साइक्लिङ च्यालेन्ज'

hetauda-riders-club-hetau-1531055901.jpg

हेटौडा राईर्डस कल्बको आयोजनामा हेटौंडा कोरा २०१८ साइक्लिङ च्यालेन्ज कार्यक्रम हुने भएको छ ।

आगामी साउन ५ गते ५० किलोमिटर दुरीको साइक्लिङ च्यालेन्जमा साईकल मार्फत हेटौडा उपमहानगरपालीकाका मठमन्दिरहरु घुम्ने कार्यक्रम रहेको कल्बका अध्यक्ष बिकास ताम्रकारले बताउनुभयो । कार्यक्रम तालीका अनुसार श्रबण ५ गते बिहान ७ बजे भुटनदेविमन्दिरमा भेलाभई बुद्धचोकहुदै चौकीटोल, बनस्खण्डी, चौघडा, चुच्चेखोला, राजदेबी, भानचौरहुदै, एक्लेखेत, फुर्केचौर, हर्नामाणी, गुम्बाडाडा, हटिया, सिखरपानी, पनेश, सल्लाघारी, नयाबस्तीहुदै कुसमाण्डसरोबर त्रिबेणीधाम, कर्राको गुम्बाहुदै पशुपतीमन्दिरको दर्शन गर्दै बुद्धचोकमा आएर औपचारीक कार्यक्रममा सरीक हुने कार्यक्रम रहेको अध्यक्ष ताम्रकारले जानकारी दिनुभयो ।

नेशनल च्यम्प्यिन स्व नारायण गोपाल महर्जनको परिबार सहयोगार्थ आयोजना गरीन लागेको यो कार्यक्रममा सहभागीहुन आयोजकले फारमपनि खुल्ला गरीसकेको छ । फारम भरेका साईकल यात्रीहरुलाई मात्र कार्यक्रममा सहभागी गराईने ताम्रकारले बताउनुभयो । नेशननल च्याम्पियन महर्जनको गत जुन १३ मा रम्बल ईन जंगलमा साइक्लिङ रेसमा सहभागी हुने क्रममा श्रीलंकाको मावली रिभरमा निधन भएको थियो ।

कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न कल्बले आर्थीक समित समेत गठन गरेको छ । हेटौडा, काठमाण्डौ, चितवन, धनगढी, पोखरा लगाएतका करीब २ सय साईकल यात्रीहरुको सभागीहुने अनुमान आयोजकले गरेको छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...