सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

रेडियो सरोबरको आयोजनामा हेटौंडामा दुनाटपरी प्रतियोगिता, शर्मिला भइन् प्रथम

duna-tapari-1536844722.jpg

हेटौंडामा दुनाटपरी प्रतियोगिता सम्पन्न भएको छ ।

रेडियो सरोबर ९२.५ मेगाहर्जले हरितालिका तिज २०७५ को अवसरमा बुधबार सरोबर 'चेली सम्मान २०७५ तथा दुनाटपरी गास्ने,बत्ति काट्ने प्रतियोगिता 'आयोजना गरेको हो । हेटौडाको पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा ११ जना अविवाहित चेलीहरुले भाग लिएका थिए । प्रतियोगितामा ३ जना उत्कृष्ट भएका भए । १० मिनेट भित्र दुना टपरी र बत्ति काट्नुपर्ने समय छुट्याइएको थियो, सोहि समय भित्र राम्रो टपरी गास्ने र धेरै बत्ति काट्ने उत्कृष्ट ३ जनालाई सम्मान सहित पुरस्कार दिइएको थियो । प्रतियोगितामा सुधा श्रेष्ठ तृतीय, निरु खड्का दृतिय र शर्मिला सदासंकर प्रथम भईन् । 

हाम्रो कला सस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्सिदै गएकाले यसको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन यस्तो खालको प्रतियोगिता आयोजना गरेको रेडियोका स्टेसन म्यानेजर राजु लामिछानेले बताउनुभयो ।

एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मुनु सिग्देल, बिशेष अतिथि हेटौडा उपमहानगरपालिकाकि उप-प्रमुख मिना लामा, अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरी हुमागाईं, प्रदेश ३ सचिव कृष्ण सारु मगर लगाएतको उपस्थिति रहेको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...