सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?

samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम गर्दैछ ।

आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा नयाँ तरिकाका साथ काम गर्ने योजना बनाएको छ । तीन नंम्बर प्रदेशको १३ वटा जिल्लामा आफ्नो मन्त्रालयले अहिलेको अवस्था हेर्नका लागि पास्वचित्र तयार पारेर सार्बजनिक पनि गरिसकेको छ । आगामी आर्थिक बर्षमा हरेक नागरिकका घरघरमा गएर स्वास्थ्य उपचार गर्ने देखि बालबिवहाको अन्त्य, सडक मानव मुक्त प्रदेश लागएतका कुरालाई बिशेष चासो दिइएको छ ।

त्यस्तै शिक्षाबाट कोही पनि बालबालिका बन्चित नहुन् भन्ने उदेस्यले काम थालिएको सामाजिक विकास मन्त्री युबराज दुलालले बताउनुभएको छ  । तीन नंम्बर प्रदेशको कुरा गर्नुपर्दा ११ वटा जिल्लामा आवासीय रुपमा संचालित बालगृहहरुमा मात्र ११ हाजर ८ सय ८२ जना बालबालिकाहरु बस्ने गरेका छन् । यस प्रदेशका बालगृहहरु पुर्ण रुपमा बालगृहको मापदण्डमा नरहेका धेरैछन् । ११ वटा जिल्लामा ४ सय १५ वटा बालगृहमा त धर्मको समेत प्रचार गरिएको पाइएको मन्त्री दुलाल बताउनुहुन्छ । 

यसै सन्दर्भमा हामीले तीन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल संग कुराकानी गरेका छौं ।

                                      सुन्नुहोस कुराकानी 



सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...