सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ मन्त्री परिषद बैठक : ६ वटा निर्णय

baithak00-1536912593.jpg

३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक विहिबार बसेको छ ।

३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठकले छ वटा निर्णयहरु गरेको छ । बैठकबाट सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र संचालन गर्न बनेको विधेयक २०७५, प्रदेश खेलकुद विकास गर्ने सम्न्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

 यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक (अवधारणा) स्विकृत सम्बन्धमा, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश सार्वजानिक खरिद सम्बन्धमा अन्तरिम कानुनी व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को मस्यौदा स्वीकृति सम्बन्धमा ,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो ।

बैठकमा मुख्य मन्त्री  पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वताबरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाललगायत सहभागि हुनुहुन्थ्यो ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...