सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ का सभामुख भन्छन् : कानुन निर्माणको काम द्रुत गतिमा भईरहेको छ

sabhamukh-1518323985-1522-1533650921.jpg

प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका कानुन निर्माणको काम निकै चुनौतकिा साथ गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरको ब्याबस्थापनमा संसदीय मामिला पत्रकार समाज नेपालको आयोजना र युएनडिपीको सहयोगमा आज हेटौंडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उहाँले कानुन निर्माणको काम द्रुत गतिमा भईरहेको बताउनुभयो । मुलुक परिबर्तन संगै परिबर्तनलाई संस्थागत गर्नका लागि धेरैखालका काम भएको उहाँले बताउनुभयो । मुलुकलाइृ समृद्धीतर्फ लैजानका लागि पत्रकारको धेरै महत्वपुर्ण भुमिका हुने उहाँको भनाइृ छ ।

उहाँले प्रदेश सरकारले निर्माण गर्नुपर्ने १ सय ९९ कानून पहिचान गरेकोमा अहिलेसम्म १३ वटामात्रै बनेको बताउनुभयो । उहाँले ऐन कानून निर्माणमा हतार गर्न नहुने पनि बताउनु्भयो । जनताको भावना सम्बोधन गर्नुपर्ने भएकाले हतार गरेर ऐन कानून बनाउन नहुने बताउनुभयो । उहाँले संचारकर्मीलाई नकारात्मक भन्दा सकारात्मक विषयमा कलम चलाउन सुझाव समेत दिनुभयो । उहाँले संचारमाध्यमले सकारात्मक विषयको उठान गरी संसदलाई समेत हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले स्वागत गर्नुभएको कार्यक्रममा संसदिय मामिला पत्रकार समाजका महासचिब बबिन शर्मा, बासुदेब शर्मा पत्रकार प्रकाश ढकाल, संघिय सांसद कृष्णभक्त पोख्रेल लगायतकाले सहजीकरण गर्नुभएको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...