सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ का संसदिय दलका नेताहरुको संयुक्त बैठक, अधिकांस नेता हेटौंडा स्थायी राजधानी कायम गर्ने पक्षमा
राजधानी र नामाकरणको टुङगो छिट्टै टुङगाउने सहमती

lll-1543839730.jpg

तीन नंम्बर प्रदेशको राजधानी र नामाकरणका बिषयमा संसद बैठकबाट छिटै टुङगो लगाउने निणय भएको छ । यस प्रदेशका सभामुख सानुकुमार श्रेष्टले आज सर्बदलिय बैठक बोलाउनु भएको थियो । यो बैठकले आगामी पुस ८ गते बस्ने संसद बैठकले प्रदेश राजधानी र नामाकरणको टुङगो लगाउने निणय भएको बैठकमा सहभागि आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले बताउनुभयो ।

बैठकमा सहभागि तीन नंमबर प्रदेशका ६ जना संसदिय दलका नेताहरु मध्यमा पाँच जना संसदिय दलका नेताहरुले तीन नंम्बर प्रदेशको राजधानी हेटौंडामानै कायम गर्नुपर्ने बताएका छन्  । सर्बपक्षिय बैठकमा सहभागि बिबेकसिल साझापार्टीका सांसद सोझा साक्यले तीन नंमबर प्रदेशको राजधानी काभ्रेमा राख्नुपर्ने बताउनुभएको छ । अरु पाँच दलका संसदिय दलका नेताहरुलेभने बैठकमा प्रदेशको राजधानी हेटौंडामानै स्थायी गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको बैठकमा सहभागि एक सांसदले बताए ।

सर्बदलिय बैठकमा सहभागिको तर्फबाट बोल्दै नेकपाका संसदयि दलका नेता तथा यस प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझि लगायतकाले भने प्रदेश राजधानी हेटौंडामाने स्थायी बनाउनुपर्ने धारणा बैठकमा ब्यक्त गरेका छन् । बिबेकसिल भन्दा बाहेकका संसदिय दलका नेताहरुले प्रदेशको राजधानी हेटौंडामा स्थायी गर्ने धारणा ब्यक्त गरेसंगै अब भने तीन नंम्बर प्रदेशको अस्थायी राजधानी स्थायी हुने संभाबना बलियो बन्दै गएको छ । सबै हिसाबले पनि प्रदेशको राजधानी हेटौंडा पायक पर्ने भएकाले हेटौंडाको पक्षमा काग्रेश सांसदहरु रहेको संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बताउनुभयो ।

प्रदेश राजधानी र नामाकरणको काम भने सहमतीबाट भन्दा पनि प्रकृयाबाटनै टुङगाउनेमा सबैदलका नेताहरु सहमत भएको कानुनमन्त्री जमरकटेलले बताउानुभयो । गोप्य मतदान भन्दा पनि संसद सचिवालयले तोकिएको प्रकृयालाई अपनाएर मतदान हुने छ । मतदान प्रकृयामा जाँदा पहिले प्रदेश राजधानी सम्भाब्यता अध्ययन समितिले तोकिएका पाँच जिल्लालाइृ केन्द्मा राखेर मतदान हुने समितिका सभापति दिपक निरौलालले बताउनुभयो । समितिले अध्ययन गरेर मकवानपुर, काभ्रे, चितवन, भत्तपुर र नुवाकोटगरी पाँच जिल्ला तोकेको थियो ।

यही पाँच जिल्लालाई मतदान गरेर जुन जिल्लाले दुईतिहाई मत पु¥याउँछ त्यही जिल्लामा स्थायी राजधानी हुने उहाँले बताउनुभयो । तर मतदान भने गोप्य नभईकन खुल्ला मतदान हुने उहाँको भनाई छ ।

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...