सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश

aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ ।

तीन नंम्बर प्रदेशको राजधानि सार्नको लागि बनेको राजधानि अध्ययन समितिको प्रतिबेदन समेतका बिरुद्दमा मकवानपुरका अधिबक्ता ध्रुबप्रसाद चौलागाईले उच्च अदालत पाटन हेटौडा ईजलासमा रिट दायर गर्नुभएको छ । उहाँले दायर गरेको रिटमा बिपक्षीहरु मुख्यमन्त्रि, सभामुख, ३ नंम्बर प्रदेश राजधानि अध्ययन समिति, प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीको संसदीय दलहरु, प्रमुख बिपक्षीदलका नेता समेतको नाममा उच्च अदालतका न्यायधिश चिन्तामणी वरालको ईजलासबाट कारण आदेश समेत जारि आज भएको छ ।

नेपालको संविधानको धारा १९१ मा नेपालको कुनै अदालतमा बिचाराधिन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्र्ने ्बिषय न्यायधिशले कर्तव्य पालनका सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन भनि उल्लेख गरिएको छ । अदालतमा बिचाराधिन योरिट निबेदनको टुंगो नलागे सम्म अब प्रदेशन ३ को राजधानिका बारेमा संसदमा छलफल गर्नपाईने अधिबक्ता चौलागाईले बताउनुभयो । तीन नंमबर प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारले बिभीन्न पुर्बाधार, संरचना बनाउँदा करोडौ रुपैयाँ खर्च गरिसकेको भन्दै राजधानी सार्न नमिल्ने र धेरै यहाँका पुर्बाधारहरु खण्डहर बन्ने भन्द ै रिट दायर गर्नुभएको थियो । 
     अधिबक्ता चौलागाईले नेपाल सरकार ३ नम्बर प्रदेश कार्यालय एवं मुख्यमन्त्रि कार्यालय हेटौडा प्रदेश सभामुखको कार्यालय एव सभामुख, प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति हेटौडा, नेपाल कम्युनिष्ट पार्टी संसदीयदलको कार्यालय हेटौडा, बिपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलको कार्यालय विवेकशील साझा पार्टी तथा संसदीयदलको कार्यालय , राष्ट्रिय प्रजातन्त्र पार्टी तथा संसदीयदलको कार्यालय, नेपाल मजदुर किशान पार्टी तथा यसको संसदीयदलको कार्यालय नँयाशक्ति पार्टी तथा संसदीयदलको कार्यालय, राष्ट्रिय प्रजातन्त्र पार्टीप्रजातान्त्रिक तथा यसको संसदीय दलका कार्यालय हेटौडालाई बिपक्षि बनाएर चौलागाईले रिट दायर गर्नुभएको थियो । 

 

37032476_1538063466306104-1531404247.jpg
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...