सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रचण्ड मकवानपुर आएर भने : पाँच बर्ष भित्रमा नेपाल समृद्ध बनाएरनै छाड्छौ

oraaaa-1536156479.jpg

नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पाँच बर्ष भित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ ।

मकवानपुरको मनहरी–९ रजैयामा रहेको ओम वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमको बार्षिकोत्सवको आज उध्घाटन् गर्दै उहाँले अबको छ महिना भित्रमा सरकारले देखिनेगरी काम गर्ने योजना रहेको बताउनुभयो । अब पुर्ब पस्चिम रेलमार्ग सपना मात्र नभईकन एथार्थ रहेको बताउनुभयो । अब चिन र भारतबाट रेल आउने निस्चित भएको उहाँले बताउनुभयो । अब बर्षायाम सकिएपछी काठमाण्डौको सबै सडक स्तरउन्नती गरेर सफा र हराभरा बनाउने अध्यक्ष प्रचण्डले बताउनुभयो । 

अहिले जनता सरकारप्रैति खुसी नरहेको बताउँदै उहाँले भन्नुभयो–काठमाण्डौको सडक हिलो, चिफ्लो हेरेर सबै जनता निराश छन् । अब यो बर्षायाम सकिने बितीकै सडक राम्रो संग बनाउँछौ अनी निरासा धेरै कम हुन्छ ।ֹ’ अब काठमाण्डौ सफा भयो भने देश पुरै सफा हुन्छ भन्ने मानिसमा धारण बढ्ने उहाँको भनाई छ । मकवानपुरको मनहरीमा पनि लक्षित गरेर पुल बनाउनका लागि आफुहरु तयार रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । अब कृर्षिमा आधुनीकीकरण गरेर काम गर्ने बताउनुभयो । सबैले आध्यात्मिक परमपरामा आध्यात्मिकता जोडिएको बताउनुभयो । अहिलेको समयमा सबै निर्माण ब्यबसायीहरु ठग्ने होईनकी काम गर्ने पनि देखिन थालेको बताउनुभयो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सबै नागरिक उत्पादनसंग जोडिनुपर्ने बताउनुभएको छ । सबै मिलेर मात्र मुलुक समृद्ध बन्ने भएकाले यसमा सरकारको काममा सहयोग गर्नका लागि पनि उहाँको आग्रह छ । अग्निहोत्राश्रमको जस्तै बिकाशका काममा तीन नंम्बर प्रदेश सरकार सहयोग गर्नका लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । बिकास आफुहरुको अभियान रहेको उहाँले बताउनुभयो । यस्ता खालका बिकाशमा जनसहभागिता जनाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मकवानपुर क्षेत्रनम्बर २ का सांसद बिरोध खतिवडा, राष्ट्रिय सभाका सदस्य तथा समितिका सभापति रामनारायण बिडारी, तीन नंम्बर प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बाँनिया, नेपाली काग्रेश मकवानपुरका पुर्ब सभापति रामचन्द्र अर्याल माईकल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

यस आश्रममा आयुर्वे्दिक अस्पताल संचालन गर्ने योजना रहेको छ । ५ विगाह २ कठ्ठा क्षेत्रफलमा फैलिएको आश्रममा आज जडिबुटि उद्यान, चाणक्य हल उद्घाटनसहित बार्षिकोत्सव मनाईको छ । आश्रममा वेद, वेदाङ्ग, आयुर्वेद, ज्योतिष, राजनीति शास्त्र, कर्मकाण्डसहितका विषयमा अनौपचारिक अध्यापन हुने गरेको छ ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...