सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

नेकपा प्रदेश ३ संसदीय दलको बैठक, पार्टी र सरकारका विषयमा छलफल

Capture-1536073344.JPG

नेपाल कम्युनिट पार्टि (नेकपा) को ३ नम्बर प्रदेशको संसदीय दलको बैठक मंगलबार बसेको छ ।

बैठकमा बोल्दै संसदीय दलका नेता एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दिर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताउनुभएको छ । उहा“ले योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । हाल प्रदेश सभाबाट १७ वटा विधेयक पास भईसकेको बताउ“दै प्रदेश सरकारको काम सन्तोषजनक रहेको उहा“को भनाई थियो । हाल कानुन निर्माणका विषयलाई तिब्रता दिएको भन्दै मुख्य मन्त्री पौडेलले विस्तारै अन्यौलता हट्ने बताउनुभएको थियो ।

 बैठकमा मन्त्री परिषदको बैठकबाट दिएका सैद्धान्तिक सहमतिको विषय, प्रदेश सभाबाट पारित भएका विधेयकहरुका विषयमा छलफल भएको थियो । बैठकले संसदीय काम, पार्टीका काम र सरकारका कामहरुका विषयमा पनि छलफल भएको सांसद रामेश्वर फूया“लले जानकारी दिनुभयो । यसैगरी संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध कसरी मजबुत पार्ने सम्बन्धमा पनि छलफल भएको थियो । संसदीय दलको बैठकमा संघीय सरकारले साना–साना परियोजनाको पनि कार्यालय खोल्न लागेको भन्दै आपत्ति समेत प्रकट गरिएको छ । यसैगरी ३ नम्बर प्रदेशलाई हरित प्रदेश,  फलफूल बर्षका रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो ।

 प्रदेश सरकारले निति तथा कार्यक्रममा प्रस्तुत गरेको अवधारणामा रहेको प्रोजेक्ट बैंकलाई दिगोरुपमा अगाडि लैजान समेत सांसदहरुले आग्रह गरेका थिए । आगामी बैठकमा मन्त्रालय, प्रदेश स्तरीय समिति र सरकारका कामको प्रतिवेदन सहित छलफल हुने उहा“को भनाई थियो ।बैठकमा सांसदहरु शशीजंग थापा, प्रदीप कटुवाल, केशबराज पाण्डे, कञ्चन खनाल, आशामाया तामाङ, रमा आले, बेलीमाया घले, शान्तीराम पौडेल, प्रेमबहादुर पुलामी, हिमाली गोले, सरस्वती बस्नेत, लेखनाथ दाहाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, बद्रि मैनालीलगायतले बजेट कार्यान्वयन सम्बन्धी कार्यविधि सम्पन्न गरी छिटो भन्दा छिटो कार्यान्वयनको दिशामा अगाडि बढाउन आग्रह गर्नुभयो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...