सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मउवासंघको आवहानमा आज हेटौंडाका बजार बन्द भए, भोली पनि बन्द

yyy-1533039740-1533830873.jpg

सधै बन्द हड्तालको बिरोध गर्दै आएको मकवानपुर उद्योग बाणिज्यसंघको आवहानमा आज हेटौंडाका बजार बन्द गरिएको छ ।

हेटौंडाको मुख्य राजगमार्ग अन्तरगत बजार क्षेत्रमा नो पार्किङ गरिएको बिरोधमा आज हेटौंडाका पसलहरु बन्द गरिएको हो । हेटौंडाको मेनरोड र रापतीरोडमा नोपार्किङ गरिएको बिरोधमा हेटौंडाका पसलहरु बन्द गरिएको हो । हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशाशन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले निणय गरेर हेटौंडाको मुख्य सडकमा बिकल्प दिएर नोपार्किङ गरिएको थियो । त्यसको बिरोधमा हिजो दिउसो र आज दिनभर ब्याबसायीहरुले बजार बन्द गरेका हुन् ।

मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा हेटौंडाको मेनरोड र रापतीरोडका पसल बन्द गरिएपनि हेटौंडाको स्कुलरोड र कान्तिलोकपथका ब्यापारीहरुले भने बजार बन्द गराउने निणयको बिरोध जनाउँदै आफ्ना पसलहरु खोलेका छन् । केही ब्यापारीहरुले बजार बन्द गराएपनि केहीले भने बजार खोलेर आफ्ना ब्याबसाय संचालन गरेका छन् । आज हेटौंडाको स्कुलरोड, बसपार्क, भित्री सडकहरु लगायतका क्षेत्रका पसलहरु भने खुलेका थिए ।

मकवानपुर उद्योग बाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधब न्यौपानेले भने नो पार्किङको निणय कार्यनयन नगर्नका लागि माग गर्दै आएको बताउनुभयो । भोली पनि बजार बन्द गरिने उहाले हेटौंडा खबर लाई बताउनुभयो । भोली बिहानैदेखी पसल बन्द गरेर सबै ब्यवसायी ११ बजे भेलाहुने र शान्तिपूर्ण बिरोध पदर्शन गर्ने न्यौपानेले जनकारी दिनुभयो  ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...