सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

मकवानपुरका एसपी र डिएसपीको सरुवा !

zz-1531327847.gif
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ ।

मकवानपुरमा सरुवा भएर आएको ४१ दिन मै एसपी श्रेष्ठको सरुवा भएको हो । श्रेष्ठ को प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएको हो । उहाको ठाउँमा बुद्धिराज गुरुङ आउने बताइएको छ ।  त्यस्तै डिएसपी दिलिपराज झाको पनि सरुवा भएको छ  । उनको ११ महिनामा सरुवा भएको हो ।

मकवानपुर प्रहरी प्रमुखको रुपमा एसपी लोकेन्द्र श्रेष्ठ आएदेखि यहाँको शान्ति सुरक्षा देखि अबैध लागु औषधको न्यूनीकरण, गोरुको अबैध ढुवानी बन्द , अबैध क्रसर उद्योग बन्द लगाएत निकै महत्वपुर्ण काम गर्न प्रहरी सफल भएको थियो । त्यस्तै गाँजा काट्ने मेसिन ल्याउनु ,प्रहरी कार्यालयबाटै सिसिटिभीले बिभिन्न सडकको निगरानी, फ्री वाइफाई, चोरीका मोवाइल र चोरीका मोटरसाइकल फेला पर्दै जानु प्रहरीको उपलब्धि भित्र पर्छन् ।

आज प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि एसपी श्रेष्ठले आफ्नो ४१ दिने कार्य प्रगति विवरण पनि सार्वजनिक गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भन्नुभयो,'म खुसी छु, १०० दिन सम्म मा घर जान्न भनेको थिए तर ४२ दिनमै घर-परिवार संग भेट्न पाइयो, मैले कुनै नराम्रो काम गरेकाले सरुवा भएको हैन मैले अपराध न्यूनीकरण गर्ने प्रयास गरेको हु त्यसैले म खुसि छु' ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...