सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hhh-1514187066.gif

मकवानपुर प्रहरीले झन्डै एक क्विन्टल गाजा सहित २ भारतीय महिलालाई समात्यो

marttttt-1519200733.gif
fandama-1523623242.jpg

मकवानपुर प्रहरीले झन्डै एक क्विन्टल गाजा सहित २ भारतीय महिलालाई पक्राउ गरेको छ । 

आज विहान नेवारपानीका प्रहरी नायव निरीक्षक विजयदास बानियाको टोलीले मनहरी गाउपालिका रजैयाबाट ९२ केजी गाजासहित महिलाहरुलाई पक्राउ गरेको हो  मनहरीबाट हेटौंडा आउदै गरेको युपी २१ एफ १८५४ नम्बर भारतीय बोलेरो गाडीबाट ४३ पोका गाजा बरामद गरिएको हो ।

प्रहरीले भारत मोतीहारी जिल्ला मधुवर्ष गाउ मोफस, छतौनी कलम बस्ने ३५ वर्षीया सुमित्रादेवी सहनी र २५ वर्षीया रिंकी देवीलाई पक्राउ गरेको  र प्रहरीको चेकिङ देखेपछी बोलेरो चालक भने भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यस बिषयमा थप आवस्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
satguru-1517999642.gif
ban-1522313319.jpg
jhakkas-1521710237.gif

ताजा खबर सबै

बाम गठबन्धनले देश र जनताको कहिल्यै भलो हुने काम गर्दैनः ईन्द्र बानियाँ
baam-1524748800.jpg
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
तीन नम्बर प्रदेशमा एक अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत
00-1524748277.jpg
तीन नम्बर प्रदेशको सरकारलले आज ससद सचिवालयमा चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक...
अबदेखि हेटौंडाको राप्तिपुलमा भारी सवारी रोक्न नपाइने
pul-1524666434.jpg
अबदेखि हेटौंडाको राप्तिपुलमाथी लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ ।  काटा गर्न आउने सवारी साधनको लाइन...
३३ किलो सुन काण्ड : मकवानपुर प्रहरी प्रमुख थुनामा
sp-1524400018-1524622832.jpg
साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई...
मिस नेपाल श्रृङ्खलालाई हेटौंडामा सम्मान
miss-nepal-1524576992.jpg
सन २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडालाई आज हेटौंडामा भब्य रुपमा एक दर्जन सामाजिक संघसंस्थाहरुले सम्मान गरेका...

लोकप्रिय खबर

1.
हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ
pakraaucv-1524137025.jpg

हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । बिहिबार बिहान पौने दशबजे तिर...
2.
बैशाखदेखि हेटौंडामा नगर बस संचालन
nagar-bas-1523453160.jpg

हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । उपमहानगरपालिका...
3.
मकवानपुर घटना : आफ्नै बुहारी र नातिनीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो
hatya-1522246044.jpg

सरस्वति मोक्तान :- आफ्नै ससुराको हत्या गर्ने बुहारी र घटनामा संलग्न नातिनीलाई ,मकवानपुर प्रहरीले पक्राउ गरेको...
4.
हेटौँडा-कुलेखानी– काठमाडौं सडक ३५ दिन बन्द हुने
Hetauda-Kulekhani-Sadak-1524145137.jpg

हेटौँडा-कुलेखानी–सिस्नेरी, काठमाडौं कुलेखानी–सिस्नेरी सडक ३५ दिन बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय...
5.
स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक...