सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुर क्याम्पसमा गौतमको संयोजकत्वमा ‘उदयीमान पत्रकार मञ्च’ गठन

udayaman-patrakar-manch-1543822173.jpg

हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा ‘उदयमान पत्रकार मञ्च’ गठन गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ देखि स्नातक तहसम्मका आमसञ्चार एवं पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको समुहले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘उदयमान पत्रकार मञ्च’ गठन गरेको हो ।

समुहले रामहरि गौतमको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपेन्द्र पौडेल, स्विकृती न्यौपाने, रञ्जन पौडेल, यमप्रसाद तिमल्सिना, सुसन लामिछाने, प्रकाश अधिकारी, राजन कटुवाल र सरस्वती सापकोटा रहेका छन् । मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) प्रमुख संरक्षक रहने गरी मञ्च गठन भएको हो । प्राध्यापकहरु रामजी न्यौपाने, सुरेश श्रेष्ठ, स्ववियु सभापति कुमार केसी, सचिव आकाश अधिकारी र पत्रकार उज्वल अधिकारी मञ्चको सल्लाहकारमा चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्राध्यापक रामजी न्यौपानेले आमसञ्चार एवं पत्रकारिताका अध्ययनरत विद्यार्थीहरु पत्रकारिताको अभ्यासमा समेत क्रियाशिल हुनुपर्ने बताए । नवगठित मञ्चले मकवानपुर बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुर्याउनुपर्ने उनले बताए । त्यस्तै स्ववियु सचिव आकाश अधिकारीले मकवानपुर क्याम्पसले सक्षम विद्यार्थीहरु उत्पादन गरिरहेको समयमा पत्रकार मञ्च गठन हुनु राम्रो विषय रहेको बताए ।

स्ववियु सभापति कुमार केसीले मञ्चलाई टिकाई राख्ने र संरक्षण गर्ने जिम्मा स्ववियुले लिने प्रतिबद्धता व्यक्त गरे ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...