सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुरे हास्यव्यङ्ग्यकार लामिछानेको `पुतलाकाे पावर' माथी विमर्श

41268452_372686206603808_-1536461113.jpg

झरना साहित्यिक परिवार मकवानपुरको २२८ अाैँ शृङ्खला हास्यव्यङ्ग्य रचनावाचन एवम् मकवानपुरे हास्यव्यङ्ग्यकार राजकुमार लामिछानेद्वारा रचित `पुतलाकाे पावर´(हास्यव्यङ्ग्य सङ्ग्रह) काे विमर्श कार्यक्रमका हेटौंडामा सम्पन्न भएको छ ।

साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निमेष निखिल, घनश्याम घिमिरे, अप्सरा तिम्सिना र सुवास खनालले `पुतलाकाे पावर´ का बारे समीक्षात्मक भनाइ राख्नुभएको थियो । कार्यक्रममा सानुभाइ विश्वकर्मा, मीनप्रसाद लामिछाने, गणेशकुमार पौडेल, देवराज खरेल, जनार्दन खनाल लगायतले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, प्रलेस मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव प्रसाद पोखरेल, साहित्यसेवीहरू मुक्तिगोविन्द वैद्य र हरिवंश भेटवाल, साहित्य सर्जकहरू शान्ति प्रियवन्दना, अनिता न्यौपाने, मुना अर्याल ,केशव समर्पण, विश्वनाथ सञ्जेल, राजेश थापा गरिब, यमनदेव उत्प्रेरक, चिरञ्जीवी लामिछाने, डिबी बर्तौला, उमेश तिमल्सिना, सिएम रिमाल, सुभद्रा हुमागाईँ, भावना सापकोटा, सबिता तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...