सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मातृ भाषामा नेपाली राष्ट्रियता छ : मुख्यमन्त्री पौडेल

Dormani-Paudel-2-735x400-1526479503.jpg

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाली राष्ट्रियता भनेको आफ्नो मातृ भाषामा रहेको बताउनुभएको छ ।

भाषा आयोग काठमाण्डौको आयोजना तथा ३ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयको ब्यबस्थापनमा भाषा आयोगको संबैधानिक दायित्व सम्बन्धी प्रादेसीक भाषा सङ् गोष्ठीको आज हेटोंडामा उध्घाटन् गर्दै उहाँले यस्तोकुरा बताउनुभएको हो । सबैले आफ्ना मातृभाषालाइृ बढी महत्व दिनुपर्ने उहाँले बताउनुभयो । नेपालमा एक सय २३ वटा भाषा रहेको बताउँदै मुख्यमनत्री पौडेलले भन्नुभयो–अहिलेको अबस्थामा धेरै भाषाहरु लोप हुने अबस्थामा पुगेका छन् ।

ती भाषाहरुको जगेर्ना गर्नुपर्ने हाम्रो दायित्व हो । अहिले दुईनंम्बर प्रदेशमा पनि मैथली र भोजपुरी भाषा बढी बोलीदै आएको छ । तर त्यहाँको प्रदेश सरकारले नेपाली भाषालाई बढी महत्व दिएर निर्णय गरिएको छ ।’ सरकारले भाषाको महत्व बुझेरनै आयोगको गठन गरेको उहाँको भनाइृ छ ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले भाषाको लिपीको बिकास गरिनुपर्ने बताउनुभयो । सबै समुदायको भाषा र संस्कृतिको संरक्षण गरिनुपर्ने अहिलेको आवस्यक्ता रहेको उहाँले बताउनुभयो । भाषाका धेरैखालका चुनौती पनि रहेको उहाँको भनाई छ । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डाक्टर लबदेब अबस्थीले संतुलीत भाषाको नितिमा जानुपर्ने अहिलेको आबस्यक्ता रहेको बताउनुभयो । भाषाको सबैले सबै क्षेत्रबाट संरक्षण गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तीन नंमबर प्रदेशका प्रमुख सचिब रेस्मिराज पाण्डे, तीन नंम्बर प्रदेशका सांसद रामेस्वर फुयाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक बिकाश मनत्रालयका निमीत्त सचिब शम्भु प्रसाद भटराई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

भाषा आयोगका सचिब रामशरण सापकोटाले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुका साथै कार्यक्रमको उदेस्यमाथी प्रकास पार्नुभएको थियो । कार्यक्रममा तीन नंमबर प्रदेशभरीका स्थानिय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहेको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...