सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

मुस्लिम संघ मकवानपुरमा पुनः डा. रहमान

marttttt-1519200733.gif
29133524_1021187987389238-1520931304.jpg

नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ मकवानपुरको दोश्रो जिल्ला अधिवेशनबाट पुनः डा. मोतीउर्रहमान चयन हुनुभएको छ ।

काँग्रेस पार्टी कार्यालय मकवानपुरमा मंगलबार भएको अधिबेशनले उपाध्यक्षमा शकुर शेख सचिव मुस्ताक हुसैन, कोषाध्यक्ष शकिल अन्सारी, सहकोषाध्यक्ष रशिदा वानु र सदस्यहरुमा शमसुल अन्सारी, हमिद अन्सारी, हाजी इर्शाद शेख, सैफुल्लाह मियाँ, शाहनवाज आलम, हेदायतुल्लाह र हैवत अली सर्वसम्मत चयन हुनुभएको छ ।

संघका जिल्ला अध्यक्ष डा. मोतीउर्र रहमानको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका कार्यबाहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष एवं पूर्व माननीय मोख्तार अहमद, पूर्व माननीय कौसर शाह, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दिन, काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव सुवात सिं थिङ, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, काँग्रेस मकवानपुरका सल्लाहकार दामोदर सुवेदी, शेख ईर्शाद अहमदलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...