सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम

Manav-Adhikari-&-Sthaniya-1539098347.jpg

मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा नमुना गाउँ सभा भएको छ ।

हिमालयन हयुमनराइट्स मनिटर्स(हिमराइट्स)को आयोजना तथा मनहरी गाउँपालिकासंगको सहकार्य तथा क्यानडा फण्डको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । एक साता सञ्चालन गरिएको कार्यक्रममा मनहरी गाउँपालिका अन्तरगत सबै वडाका सिमान्तकृत, दलित, जनजाति र अन्य समुदाय गरि ४८ जना युवाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हिमराइट्सकी अध्यक्ष अञ्जना शाक्य र प्रकाश उपाध्यायले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा २ दिन २० जना र दोस्रो चरणमा २ दिन २८ जना गरी ४८ जना युवालाई मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी तालिम प्रदान गरिएको थियो । त्यस्तै, तेस्रो चरणमा ३ दिन गाँउपालिकाका पदाधिकारीको निर्वाचनको माध्यमबाट चयनको अभ्यास गरिएकोे थियो ।

निर्वाचन प्रक्रिया पछि गाउँसभामा योजनाको प्रक्रियाको बारेमा छलफल गरि नमुना कार्यपालिकाको बैठक, वडा भेला, योजना छनौट र प्राथमिकीकरण, योजना तथा बजेट तर्जुमा समितिको छलफल र निर्णय गरि गाउँ सभाबाट पारित गर्ने नमूना अभ्यास गरिएको थियो । सिमान्तकृत तथा स्थानीय युवाहरुको स्थानीय निकायका विविध प्रक्रियाहरुका बारेमा सचेतना अभिवृद्धि गर्ने तथा स्थानीय सुशासन प्रक्रियामा उनीहरुको सक्रिय सहभागिता वृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको हिमराइट्सकी जिल्ला कार्यक्रम संयोजक कुमारी वाईबाले बताउँनुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाका योजना तथा भावी रणनीति र कार्य सम्पन्न गर्न पारित गरिएका कार्यविधिको बारेमा जानकारी दिनुभएको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...