सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hhh-1514187066.gif

मानव अधिकार उलंघन कम गर्न युवालाई ससक्त बनाउनुपर्छ: मन्त्री स्थापीत

marttttt-1519200733.gif
sthapit-1523636155.jpg

भौतिक योजना तथा पुर्बाधार विकास मन्त्री केशव स्थापीतले मानव अधिकार उलंघनका घटना कम गर्नका लागि युवाहरुलाई ससक्त बनाउनुपर्ने बताउनुभएको छ ।

गाउँबेसी संचार मंचको आयोजजनामा संघिय संरचनामा मानव अधिकारका सवाल, चलचित्र प्रर्दशन तथा अन्तरकृया कार्यक्रमलाई आज सांझ हेटौंडामा संबोधन गर्दै उहाँले युवाहरुलाई बेरोजगारबाट मुक्ति दिलाएपछी मानब अधिकार उलंघन गर्न तिर भन्दा पनि काम गर्नमा ब्यस्त हुने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्री लंसाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनाल, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मानब अधिकारका सवालका बिषयमा बहस, अन्तरकृया कार्यक्रम संगै चलचित्र समेत देखाइएको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
satguru-1517999642.gif
ban-1522313319.jpg
jhakkas-1521710237.gif

ताजा खबर सबै

बाम गठबन्धनले देश र जनताको कहिल्यै भलो हुने काम गर्दैनः ईन्द्र बानियाँ
baam-1524748800.jpg
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
तीन नम्बर प्रदेशमा एक अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत
00-1524748277.jpg
तीन नम्बर प्रदेशको सरकारलले आज ससद सचिवालयमा चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक...
अबदेखि हेटौंडाको राप्तिपुलमा भारी सवारी रोक्न नपाइने
pul-1524666434.jpg
अबदेखि हेटौंडाको राप्तिपुलमाथी लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ ।  काटा गर्न आउने सवारी साधनको लाइन...
३३ किलो सुन काण्ड : मकवानपुर प्रहरी प्रमुख थुनामा
sp-1524400018-1524622832.jpg
साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई...
मिस नेपाल श्रृङ्खलालाई हेटौंडामा सम्मान
miss-nepal-1524576992.jpg
सन २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडालाई आज हेटौंडामा भब्य रुपमा एक दर्जन सामाजिक संघसंस्थाहरुले सम्मान गरेका...

लोकप्रिय खबर

1.
हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ
pakraaucv-1524137025.jpg

हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । बिहिबार बिहान पौने दशबजे तिर...
2.
बैशाखदेखि हेटौंडामा नगर बस संचालन
nagar-bas-1523453160.jpg

हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । उपमहानगरपालिका...
3.
मकवानपुर घटना : आफ्नै बुहारी र नातिनीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो
hatya-1522246044.jpg

सरस्वति मोक्तान :- आफ्नै ससुराको हत्या गर्ने बुहारी र घटनामा संलग्न नातिनीलाई ,मकवानपुर प्रहरीले पक्राउ गरेको...
4.
हेटौँडा-कुलेखानी– काठमाडौं सडक ३५ दिन बन्द हुने
Hetauda-Kulekhani-Sadak-1524145137.jpg

हेटौँडा-कुलेखानी–सिस्नेरी, काठमाडौं कुलेखानी–सिस्नेरी सडक ३५ दिन बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय...
5.
स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक...