सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मोनोरेल निर्माण ३ तह मिलेर सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

cm-2-1541217807.jpg

काठमाण्डौ महानगरपालिकामा भएका विभिन्न समस्याहरुको विषयहरुमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मेयर विद्यासुन्दर शाक्यसंग जानकारी लिनुभएको छ ।

काठमाण्डौं महानगरपालिका भित्रका विकास निर्माणका प्रगति, सडकको समस्याहरुको विषयमा समेत छलफल भएको छ । काठमाण्डौ महानगरले मोनोरेलको विषय अगाडि बढाईरहेको विषयमा पनि मुख्यमन्त्री पौडेलले चासो व्यक्त गर्नुभयो । महानगर, प्रदेश मात्र नभई देशकै गौरबको योजना रहेकोले मोनोरेल निर्माण तिनै तहको सरकार मिलेर सम्पन्न गर्नुपर्ने मुख्यमन्त्री पौडेलेको भनाई रहेको थियो ।

मोनोरेल देश कै मेगा प्रोजेक्ट भएकाले यसलाई सम्पन्न गराउने विषयमा पनि छलफल गरिएको थियो । यसैगरी उपत्यकामा भएको ट्राफिक व्यवस्थापन पनि समस्यमा रहेको भन्दै यस विषयमा यथासक्य उचित समाधान गर्ने, हाउस पुलिङका विषयलाई प्रमुखताका साथ छलफल गरिएको थियो । विद्युतिय वस संचालनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । प्रदेश सरकारले पेट्रोलयम सवारीहरु विस्थापित गर्ने योजना रहेकोले सहजताका लागि ठुला बसहरु कसरी चलाउने भन्ने विषयमा समेत छलफल केन्द्रित भएको थियो ।

सडकका खाल्डाखुल्डीले सर्बसाधारणलाई समस्या परेकोले तत्काल समाधान गर्नुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेश र महानगरले संयुक्तरुपमा ठुला कार्ययोजना बनाएर कार्य सुरु गरिने तयारी समेत गरिएको छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...