सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मुख्यमन्त्री पौडेलद्वारा सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडक अवलोकन

Capture-1538239676.JPG

तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाण्डौ जोड्ने बैकल्पिक मार्ग सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडकको शनिबार अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउनका लागि अनुगमन गर्नुभएको हो । प्रदेश सरकारले सो सडक निर्माणका लागि सर्वे पनि सुरु गरिसकेको छ । हेटौंडा–फाखेल–काठमाण्डौ सडक खण्डको फाखेलको महालक्ष्मी हुँदै चखेल देउराली हुँदै सो सडक काठमाडौमा जोडिएको छ । हेटौंडा प्रदेश राजधानी भएसंगै सडक सञ्जाल विस्तार गर्न उक्त सडकको स्तरीकरण गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । सो सडक भएको स्थानमा तरकारीहरु धेरै उत्पादन हुने भएकोले बजारीकरणमा पनि थप सजिलो हुने मुख्यमन्त्री पौडेलको भनाई छ ।

सो सडकको सञ्जाल विस्तार भए पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने उहाँले बताउनुभयो । हाल एकतर्फीरुपमा आवत जावत हुने कच्ची सडकलाई कालोपत्रे गरी २ लेनको बनाईने पनि मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारले सो सडकका लागि हाल ४ करोड विनियोजन गरेको छ भने स्तरीकरण सुरुभएसंगै बजेट रकम पनि थप हुने बताईएको छ । फाखेलको महालक्ष्मी देखि काठमाण्डौ कलंकी चोकसम्म उक्त सडकको दुरी २१ किलोमिटर रहेको छ ।

मकवानपुर र काठमाडौंको सिमानामा रहेको देउराली भन्ने स्थानबाट मनोरम दृष्यको अवलोकन समेत गर्न सकिने छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...