सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत

marttttt-1519200733.gif
haribol2-1527007168.JPG

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।

हेटौंडा खानेपानी ब्याबस्थापन बोर्डको पाँचौ बार्षिक उत्शब तथा पत्रकार भेटघाट कार्यक्रमको आज बिहानटौंडामा उध्घाटन् गर्दै उहाँले हेटौंडामा अबधाराबाट सिधै पानी पिउन मिल्नेगरी सुद्धीकरण गर्न पनि सहयोग गरिने बताउनुभयो । खानेपानीको अभाब सृजना भएका स्थानमा खानेपानी पु¥याउनका लागि आफु लागिपरेको मेयर महतले बताउनुभयो । अहिले हेटौंडालाई फुलको शहरका रुपमा बिकाश गर्ने भनेर आफु लागिपरेको उहाँको भनाई छ ।

खानेपानी संस्थान भएको समयमा पानीको चरम अभाब भएपनि अहिले भने त्यो समस्या हटाउन आफुहरु सफल भएको खानेपानी ब्याबस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बताउनुभयो । अहिले दैनिक एक करोड २२ लाख लिटर ािनी उपभोक्ताहरुलाई बितरण गर्नका लागि सफल भएको उहाँले जानकारी गराउनुभयो । ठाउँ ठाउँमा डिप बोरिङ मार्फत पानी उत्पादनमा बृद्धी गरिएकाले पानीको समस्या हटेको उहाँको भनाई छ । हेटौंडाका २० हजार ७ सय ६० परिवारलाई खानेपानी बितरण गरिएको र अरु थप जनसंख्यालाई पनि पानी बितरण गर्नका लागि आफु लागिपरेको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवामनपुरका अध्यक्ष हरि हुमागाईले बोर्डलाई हस्तान्तरण भएपछी अहिले खानेपानीको समस्या हटेको बताउनुभयो । अब उपमहानगरपालिका संगको सहकार्यमा पानीका श्रोतहरुको पहिचान गरेर पछी थपीएका हेटौंडाका वडाहरुमा पनि पानी बितरण गरिनुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षको बैशाख सम्ममा खानेपानी ब्याबस्थापन बामेर्डले कुल ६ करोड २२ लाख ७८ हजार रुपैया आमदानी गर्न सफल भएको छ ।

अधिकांश आमदानी भने कर्मचरीको तलबपछी खानेपानी बृद्धीको क्षेत्रमा लगानी गरिएको छ । आमदानी भएको रकम मध्यमा बैशाख महिना सम्म ४ करोड ८२ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ । बोर्डले चालु आर्थिक बर्षमा १ हजार १ सय १८ वटा नयाँ धारा पनि जडान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, खानेपानी डिभिजन कार्यालय हेटौंडाका प्रमुख पदमबहादुर कुबर, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकाश अधिकृत रामकृष्ण थापा लगायतकाको सहभागिता रहेको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...