सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

'जनगणना २०७८' लाई प्रभावकारी रुपमा संचालन गर्नुपर्छ : सामाजिक बिकास मन्त्री दुलाल

222-1536914791.jpg

तीन नंम्बर प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी रुपमा संचालन गरिुनुपर्ने बताउनुभएको छ ।

केन्द्रीय तथ्याङक बिभागको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा प्रदेश स्तरिय अन्तरकृया गोष्ठीको बिहिबार हेटौंडामा उध्घाटन् गर्दै उहाँले सबै जिल्लामा सहि रुपमा तथ्याङक संकलन गरिनुपर्ने बताउनुभयो । अब लिईने तथ्याङक स्थानिय तह, प्रदेश र संघिय सरकारलाई समेत लक्षित गरेर संकलन गरिनुपर्ने उहाँले बताउनुभयो । जनगणना गर्दा सहि सूचना दिने र लिनेगरी संकलन गरिनु अहिलेको आबस्यक्ता रहेको बताउनुभयो ।

कार्यक्रममा तीन नंमबर प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले जनगणना गर्दा सहि तथ्याङक संकलन गरेर सरकारलाई बुझाउनुपर्ने बताउयनुभयो । अहिले प्रदेश सरकारलाई कुनैपनि काम गर्दा तथ्याङकको आबस्यक्ता परेको बताउनुभयो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले तथ्याङकमा सुद्धता र सत्यता कायम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...