सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

जगद्गुरु शंकराचार्य हेटौंडा आउने    

marttttt-1519200733.gif
Om_una_palabra_sagrada_jo-1526486642.jpg

पूर्वीय धार्मिक सस्कृतिका व्याख्याता हिन्दु सनातन धर्मका संरक्षक गोवद्र्धन पुरी पिठाधीश्वर अनन्तश्री विभूषित जगद्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराज हेटौंडा आउने भएका छन् ।

विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समिति मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै गुरु जेठ ५ गते दिनको ३ बजे हेटौंडा राप्तीतटस्थित गोरक्षश्वरमाआउने जानकारी दिएको हो । नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने क्रममा हेटौंडामा आउने समितिले जानकारी गराएको छ । गुरुबाट सोहीदिन आशीर्वचन कार्यक्रम गोरक्षेश्वर मन्दिरमा हुने बताइएको छ ।

जगद्गुरु बाटआशीर्बचन लिनका लागि भक्तजनहरुमा महासंघले आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम प्रचारप्रसार समिति संयोजक ह्यग्रीव आचार्य, समाजसेवि सीताराम बर्तौला,पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य,राष्ट्रिय धर्म शभाका प्रतिनिधि शंकरलाल श्रेष्ठ लयागतले बोलेका थिए । कार्यक्रम समिति अध्यक्ष तेजप्रसाद आचार्यको सभाध्यक्षतामा भएको थियो ।

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...