सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hhh-1514187066.gif

जिसस मकवानपुरको शुभकामना आदान प्रदान कार्यक्रम

marttttt-1519200733.gif
aagrah-1523639808.jpg

जिल्ला समन्वय समिति मकवानपुरको आयोजानमा आज हेटौंडामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको छ ।

नयाँ बर्ष २०७५ को अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले नयाँ उमंगका साथ समन्वय समितिलाई पनि काम कर्तब्य अधिकार दिएर काम गर्ने वातावरण बनाईदिनका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समितिले गर्ने काम संगै यहाँका जनप्रतिनिधिको मर्यादाक्रम पनि तोकिदिनका लागि प्रमुख खुलालले माग गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आगामी नयाँ बर्षबाट तीन नम्बर प्रदेश सरकारले जनताले अनुभुति गर्नेगरी काम गरेर देखाउने बताउनुभयो । नेपाललाई समृद्ध बनाउनका लागि सबैको साथ लिएर मात्र अगाढी बढीने उहाँले बताउनुभयो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका मुख्य न्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेश सांसद जुनेली श्रेष्ट, तीन नंमबर प्रदेशका प्रमुख सचिब रेस्मिराज पाण्डे, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनी, प्रदेश प्रमुख कार्यालयका सचिब चतुरभुज ज्ञवाली, मुख्यमनत्रीको कार्यालयका सचिब रमेश सिवाकोटी लगायतकाको सहभागिता रहेको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
satguru-1517999642.gif
ban-1522313319.jpg
jhakkas-1521710237.gif

ताजा खबर सबै

बाम गठबन्धनले देश र जनताको कहिल्यै भलो हुने काम गर्दैनः ईन्द्र बानियाँ
baam-1524748800.jpg
नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्य मन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...
तीन नम्बर प्रदेशमा एक अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत
00-1524748277.jpg
तीन नम्बर प्रदेशको सरकारलले आज ससद सचिवालयमा चालु आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक...
अबदेखि हेटौंडाको राप्तिपुलमा भारी सवारी रोक्न नपाइने
pul-1524666434.jpg
अबदेखि हेटौंडाको राप्तिपुलमाथी लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ ।  काटा गर्न आउने सवारी साधनको लाइन...
३३ किलो सुन काण्ड : मकवानपुर प्रहरी प्रमुख थुनामा
sp-1524400018-1524622832.jpg
साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई...
मिस नेपाल श्रृङ्खलालाई हेटौंडामा सम्मान
miss-nepal-1524576992.jpg
सन २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडालाई आज हेटौंडामा भब्य रुपमा एक दर्जन सामाजिक संघसंस्थाहरुले सम्मान गरेका...

लोकप्रिय खबर

1.
हेटौंडाबाट ​​​​​​​हात हतियार, गोली गठ्ठा सहित एकजना पक्राउ
pakraaucv-1524137025.jpg

हात हतियार गोली गठ्ठा सहित एकजनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । बिहिबार बिहान पौने दशबजे तिर...
2.
बैशाखदेखि हेटौंडामा नगर बस संचालन
nagar-bas-1523453160.jpg

हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । उपमहानगरपालिका...
3.
मकवानपुर घटना : आफ्नै बुहारी र नातिनीले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो
hatya-1522246044.jpg

सरस्वति मोक्तान :- आफ्नै ससुराको हत्या गर्ने बुहारी र घटनामा संलग्न नातिनीलाई ,मकवानपुर प्रहरीले पक्राउ गरेको...
4.
हेटौँडा-कुलेखानी– काठमाडौं सडक ३५ दिन बन्द हुने
Hetauda-Kulekhani-Sadak-1524145137.jpg

हेटौँडा-कुलेखानी–सिस्नेरी, काठमाडौं कुलेखानी–सिस्नेरी सडक ३५ दिन बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय...
5.
स्ववियु सभापति सहित सामूहिक बलात्कारको आरोपमा ३ युवा पक्राउ
pakrau-1-1522400889.jpg

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक...