सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा उपमहानगरपालिकाले यसैबर्ष दमकल किन्ने

undefined-1489414814-866-1533729264.png

हेटौंडा उपमहानगरपालिकाले यसैबर्ष आगलागी नियन्त्रण गर्नका लागि दमकल खरिद गर्ने तयारी गरेको छ ।

हेटौंडा बजारमा घना बस्ति र उद्योगहरु बढेसंगै एउटा मात्र दमकल भएकाले आगलागी भएको बेलामा एउटा मात्र दमकलका कारण छिटो र छरितो रुपमा आगलागी नियन्त्रण गर्न नसकिएकाले उपमहानगरपालिकाले दमकल खरिद गर्न लागेको हो । यसैबर्ष दमकल खरिद गर्नका लागि एक करोड रुपैयाँ पनि छुट्याइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । भएको पनि दमकल सानो र ठुलो आगलागी हुँदा समस्या हुने भएकाले दमकल खरिद गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

आज हेटौंडाको ओम्याक्स हलमा भएको आगलागीमा दुख ब्यक्त गर्दै मेयर महतले भन्नुभयो–तीन नंमबर प्रदेश सरकार, यहाँका उद्योगि ब्यबसायीहरु सहितको लगानीमा बरु एउटा भन्दा बढी दमकल खरिद होस यस बर्ष खरिद गरेरै छोडिन्छ ।’ हेटौंडामा सानो र थोरै पानी अट्ने दमकल भएर तत्काल फिल्महलको आगो निभाउनका लागि समस्या भएकोले चितवन, बिरगज्न र आयल निगमको दमकल मगाइएको र त्यसबाट पनि सहयोग पुगेको उहाँले बताउनुभयो ।  

कहाँकतिखेर आगलागी हुन्छ थाहा नहुने भएकाले दमकलको जोहो गरिने उहाँको भनाई छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...