सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौँडा -पान्तलेमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिविर

siwir-1523800400.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा आज भएको स्वास्थ्य शिविरमा १ सय ६१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा ६१ जनालाई निशुल्क औषधी वितरण गरिएको थियो । संस्थाको १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरलाई नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको संस्थाका व्यवस्थापक शुशिला वाईबाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा महिलाहरुमा बढ्दै गएको पाठेघर तथा स्तन क्यान्सरको समस्यालाई मध्यनजर गर्दै संस्थाले शिविरको आयोजना गरेको व्यवस्थापक वाईबाले बताउनु भयो । आजको कार्यक्रमको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले औपचारिक उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले महिलाको नेतृत्व विकास र शसक्ति करणमा सहकारीले खेलेको भुमिकाको प्रसंसा पनि गर्नुभएको थियो। त्यस्तै उहाले सहकारी मार्फत भएको बचतलाई उत्पादनमा रुपान्तरण गर्न सम्पुण महिला हरुमा आग्रह पनि गर्नुभएको थियो । कार्यक्रममा हेटौडा उपमहानगरपालिका १२ नं वडाका अध्यक्ष ललित घलन,संस्थाकी लेखा संयोजक अचला शर्मा,नेपाल परिवार नियोजन संघका मुरारी उपाध्याय लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

शिविरमा पदमपोखरीका विभिन्न स्थानहरु हात्तीगौँडा, बेलडाँडा, घरेडी डाँडा, भोर्ले, आँपधाप, ठूलोथली, टुटेपानी लगाएतका स्थान वाट महिलाहरुले हभागिता जनाएका थिए ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...