सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा १३ मा टाेल विकास संस्था वडा समन्वय समिति गठन

45537551_1850654155003666-1541316400.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपाेखरीमा टाेल विकास संस्था वडा समन्वय समिति गठन भएकाे छ ।

टाेल विकास संस्था नगर समन्वय समितिका सदस्य एवं वडा ईन्चार्ज रामबहादुर वाईवाकाे अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा १३ नं. वडाध्यक्ष मनाेज कुमार वाईबा,१२ नं. वडाध्यक्ष ललित घलान टाेलविकास नगर समन्वय समितिकाे अध्यक्ष ध्रुवप्रसाद अधिकारी, महासचिव शिवहरी दाहाल, सचिव राजेन्द्र चाैलागाई, सहकाेषाध्यक्ष गीता मैनाली, सदस्य जुना मल्ल, शान्ति श्रेष्ठ अादिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै भेलाले अध्यक्ष पदमा निर्वाचनको माध्यमबाट र बाँकी पदमा सर्वसम्मतिले बालकुमार श्रेष्ठको अध्यक्षतामा १३ नं. वडा समन्वय समित गठन गरेकाे छ । समितिका उपाध्यक्षमा संगीता वाईवा, सचिव साैराज तामाङ, काेषाध्यक्ष कमला दर्जी, सहसचिव कृण्ण कुमार डिमडुङ, सदस्यहरूमा उद्दव दंगाल, फुलमाया पाख्रिन, जगन्नाथ पाैडेल, सुर्य बहादुर रूम्बा, अस्मिता गिरी र हिरा बहादुर थिङ रहनु भएकाे छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि मेयर महतले टाेल विकास अभियानले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताउनुभयाे ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...