सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा शनिबार 'निशुल्क लोकसेवा अभिमुखीकरण' कार्यक्रम

43157260_244024189591756_-1538760620.jpg

हेटौंडामा निशुल्क लोकसेवा अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।

काठमाडौंको चैतन्य एकेडेमी र हेटौंडाको मनकामना एकेडेमीको समन्वयमा भोलि शनिबार हेटौंडामा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो । हेटौंडामा थुप्रै ठाउँमा लोकसेवा तयारि काक्षा संचालन भएपनि झाडा तिर्ने काम मात्र हुनेगरेकाले, बिद्यार्थीलाइ गुणस्तरीय शिक्षा दिनका लागी आफुले काठमान्डौको चैतन्य एकेडेमी संग सहकार्य गरी यो कार्यक्रम आयोजना गरिएको मनकामना एकेडेमीका संचालक रुपक पौडेलले बताउनुभयो ।

कार्यक्रम हेटौंडा ४ स्थित मनकामना एकेडेमीमा बिहान १० बजेबाट सुरुहुने बताइएको छ  । कार्यक्रममा पुस्तक लेखक तथा प्रशिक्षक गोकर्ण प्रसाद उपाध्याय, चैतन्य एकेडेमिका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी लगायत नेपाल सरकारका उपसचिब सहसचिब लगायतका बिज्ञ टोलिसंग लोकसेवा आयोगको तयारी कक्षा सम्बन्धि अन्तरक्रिया हुने पौडेलले जानकारी दिनुभयो ।

अब काठमाडौंको चैतन्य एकेडेमीको शिक्षा हेटौंडाको मनकामना एकेडेमीबाट लिन सकिने पनि बताइएको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...