सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

हेटौंडामा पत्रकारहरुको सफथ ग्रहण

marttttt-1519200733.gif
IMG_1348-1525938070.jpg

नेपाल पत्रकार महासंघ तीन नंमबर प्रदेश समितिमा नव निर्बाचित कार्यसमितिको सफथ ग्रहण, प्रमाणपत्र बितरण तथा बधाई ज्ञापन कार्यक्रम आज हेटौंडामा भएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरको ब्याबस्थापनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नबनिर्बाचित प्रदेश कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले सफथ ग्रहण गराउनुभएको थियो ।

गत वैशाख २२ गते भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश कमिटिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित भएका थिए । यस अघि नै प्रदेश तीन महासंघको उपाध्यक्षमा काभ्रेका यदु गौतम, मकवानपुरकी नानीमैया कार्की र महासचिवमा मकवानपुरका कृष्ण सारु मगर निर्विरोध निर्वाचित भएका थिए ।
साथै सचिवमा सिन्धुलीका राजन गाउँले र काभ्रेका सुरेश प्रसाद हुमागाई, कोषाध्यक्षमा धादिङका सिताराम अधिकारी लगायत १४ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

नबनिर्बाचित समितिलाई तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रमाणपत्र बितरण गर्नुभयो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...