सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

हेटौंडामा नियम मिच्दै धमाधम प्लटिङ गरी जग्गा बिक्रि, (हेर्नुस यसरी हुनेरैछ प्लटिङ)

zz-1531327847.gif
niyam-michdai-1523544793.jpg

केन्द्रीय सरकार र हेटौंडा उपमहानगरपालिकाले जग्गा प्लटिङ गरेर बिक्री गर्नका लागि रोक लगाए पनि त्यो नियमलाई छल्दै जग्गा प्लटिङ गरेर धमाधम बिक्री गर्न लागिएको छ ।

हेटौंडा ६ शान्तिटोलमा रहेको करिब पाँच बिगाहा जग्गा नियमलाई छल्दै प्लटिङ गरेर बिक्री गर्न लागिएको हो । यहाँको पाँच बिगाहा जग्गा पहिले कृष्णहरि कालाखेतीको नाममा ल्याएर पछी आफ्ना परिवारका सदस्यलाई अंशबण्डाको नाममा जग्गा टुक्रा टुक्रा पारिएको हो ।

कालाखेतीका नाममा रहेको शान्तिटोलको कित्ता नंमबर १२०४, १३७५८,१३७५९ र ८८४३ नंम्बर कित्ताको जग्गा कालाखेतीको नाममा ल्याएर बिक्री बितरण गर्न लागिएको हो । यो जग्गालाई अहिले एक सय ७ वटा टुक्रा बनाइएर बिक्री गर्न लागिएको स्थानिय वासिन्दाहरुले बताएका छन् । उपमहानगरपालिका संग प्लटिङका लागि स्वीकृति बिनानै जग्गाको प्लटिङ गरिएको यहाँका कर्मचारीहरु बताउँछन् । सिधै प्लटिङ रोकिएपछी हेटौंडा ६ को वडा कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालयका कर्मचारीहरु सहितको मिलेमहतोमा कानुनलाई छल्दै जग्गाको प्लटिङ गरिएको हो ।

कृष्णहरी कालाखेतीले अंशबण्डा गर्दा बसन्त कालाखेती, बिबेक कालाखेती, हरिमायाँ कालाखेतीको नाममा अंशबण्डा गरिएको छ । पाँच बिगाहाको जग्गा अंशबण्डा गर्दा ठिक चार भाग लगाउनुपर्नेमा एक सय ७ वटा टुक्रा पारेर बिक्री गर्ने तयारी गरिएको स्थानियको भनाई छ ।

जग्गा प्लटिङ गर्दा सडक राखिएको छ तर त्यो सडक भने सार्बजनिक गरिएको छैन । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...