सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

हेटौंडामा कार्यक्रम : तीनै तहको सरकार नागरिकप्रति जवाफदेही बन्नुपर्यो

zz-1531327847.gif
Default

तीनै तहको सरकार नागरिकप्रति जवाफदेही बन्नका लागि आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

साप नेपाल, गैरसरकारी संस्था महासंघ मकवानपुरको आयोजनामा परिबर्तित अबस्थामा नागरिक समाज संस्थाको रणनितिक भुमिका पारस्परिक जवाफ देहीता प्रबर्दनका बिषयमा आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा तीन नंमबर प्रदेशका सासद मुनु सिग्देलले लोकतन्त्र कायम गर्नका लागि नागरिक समाजको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । सामाजिक संघसंस्था भनेको सरकारका निति, निर्माण र उसले गरेका काममा सहयोगन गर्ने काम रहेको बताउनुभयो । तीन नंमबर प्रदेशका अर्का सांसद प्रेमबहादुर पुलामीले समाज परिबर्तनमा सबै लाग्नुपर्ने बताउनुभयो ।

सरकारका निकायले नागरिकसंग जोडिएर गरिएको काम महत्वपुर्ण हुने बताउनुभयो । अर्का सांसद जुनेली श्रेष्टले प्रदेश र स्थानिय सरकारले जनताको हितका निम्ती काम गरिनुपर्ने बताउनुभयो । तीन नंमबर प्रदेशका अर्का सांसद सन्तबहादुर चेपाङले सूचनाको हक र यसको कार्यनयन तर्फ लाग्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले मुलुकको समृद्धीमा सबैको योगदान गरेर अगाढी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बर्तमान अबस्थामा नागरिक समाजका संस्थाहरुको नितिगत भुमिका र आगामी दिनहरुमा प्रादेसीक सरकारसंग, स्थानिय सरकार संगको भुमिकाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिब बोलबहादुर कार्कीले नागरिक समाजका स.स्थाहरुको भुमिका र आगामी दिनहरुमा प्रादेसीक सरकार संग नितिगत पैरबिको सहकार्यका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा साप नेपालका जनक कार्कीले सुशाशन प्रबर्दनका लागि सामाजिक जवाफ देहिताको सिकाईको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...