सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा

Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा  गैर कानुनी रुपमा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने गरेको र जसले गर्दा समाजमा उछृङखल गतिबिधि तथा जबरजस्ती करणी लगायतका महिला हिँसाका अपराधहरु बढिरहेकोले मोबाईल पसलबाट समानहरु सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले हेटौडा -१० स्थित बसपार्कमा रहेको नाशर कम्युनिकेशन पसलबाट मोनिटर १ थान, cpu १ थान , speaker २ थान र मल्टिप्लग १ थान , सन्धि मोबाईल पसलबाट मोनिटर cpu र मल्टिप्लग, उज्जवल म्युजिक भिडियो & मोबाईल सेन्टरबाट मोनिटर ,cpu speaker मल्टिप्लग, प्रकाश मोबाईल सपबाट Laptop, SMS मोबाईल पसलबाट मोनिटर, cpu, चन्द्र म्युजिक एण्ड मोबाईल सेन्टरबाट हार्डडिस्क र नेपाल ट्रेडर्स मोबाईल सेन्टरबाट Laptop बरामद गरेको छ ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडाका यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भए, सहयोग गरिदिन परिवारको आग्रह
bepatta-1542117630.jpg
हेटौंडा ९ निवासी २४ बर्षिय यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । अघिल्लो दिन राति १० बजे सुत्न गएको तर २४...
छठ पर्वले हिमाल,पहाड,तराई जोड्ने पुलको काम गरेकाे छ : मुख्यमन्त्री पौडेल
mukhyamantri-1542114867.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले हिमाल, पहाड, तराई जोड्ने पुलको रुपमा काम...
बृद्धभत्ता पाँच हजार पुर्याउने तयारीमा सरकार छ : मुख्यमन्त्री पौडेल
Dormani-paudel-780x405-71-1542113392.jpg
तीन नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको कार्यकालमानै बृद्धभत्ता पाँच हजार रुपैयाँ...
हेटौंडामा छठ पर्व भव्य रुपमा मनाइदै
htd-chh-1542112777.jpg
हेटौंडाको राप्तीखोलाको बगरमा आज छटपर्ब भब्य रुपमा मनाइएको छ । राप्तीरोड देखिनै छटका अवसरमा झिलीमिली पारिएको छ...
स्थायी राजधानी हेटौंडा बनाउन प्रदेश ३ सरकारको प्रयास
hetauda-_hetaudakhabar-1542082058.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...