सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

हेटौंडालाई स्थायी राजधानी बनाउन माग गर्दै जनसरोकार केन्द्रले बुझायो ध्यानाकर्षण पत्र

marttttt-1519200733.gif
htd-1526303188.jpg

प्रदेश ३ को अस्थाई राजधानी हेटौडालाई स्थायी रुपमै राजधानी बनाउनु पर्ने माग गर्दै जनसरोकार केन्द्रले विभिन्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

केन्द्रले राष्ट्रपतिको कार्यालय सहित तीन प्रदेश सभामा प्रतितिनिधित्व गर्ने राजनितिक पार्टीहरुको केन्द्रिय कार्यालयमा स्थाई राजधानीको माग गर्दै ध्यानाकर्षण पत्र दिइएको  केन्द्रका संयोजक ध्रुब चौलागाईंले बताउनुभयो ।

तीन नम्बर प्रदेशको राजधानि हेटौंडा उपयुक्त छ भन्ने व्यानर र पम्प्लेट सहित राष्ट्रपति कार्यालय, नेपाल मजदुर किशान पार्टीको कार्यालय,नेकपा माओबादी केन्द्रको कार्यालय हुदै नेकपा एमाले, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नया शक्ति पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका पार्टीको केन्द्रिय कार्यलयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको संयोजक चौलागाईले बताउनुभयो ।

सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा नातोक्दै देखि हेटौंडा राजधानीका लागि उपयुक्त छ भनि विभिन्न पहलका कार्यक्रमहरु गर्दै आएको छ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...