सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका २ वडाध्यक्षनै कानुन बिपरित पार्किङ गर्न पाउनुपर्छ भन्दै उर्लिएपछी !

36598148_1885465988421752-1533833733.jpg

हेटौंडाका जनताले जिताएका दुईजना वडाअध्यक्षनै कानुन बिपरित राजमार्गमा सवारी पार्किङ गर्न पाउनुपर्छ भन्दै आज उर्लिएका छन् ।

देशका कुनैपनि राजगमार्गमा सवारी पार्किङ गर्न पाउने कानुनी ब्याबस्था छैन । तर आफु जनताको जनप्रतिनिधि र स्थानिय सरकारको प्रतिनिधि भन्नेकुरानै बिर्सिएर आज हेटौंडाका ब्यापारीको प्रक्षपोषण हुनेगरी अभिब्यक्ति दिएका छन् । हेटौंडाको राजमार्ग क्षेत्रमा नोपार्किङ गर्ने सबै जिम्मा प्रशाशनलाई दिने भनेर हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा सहि गरेका हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानियाँ र हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्काले ब्यबसायीको प्रक्षपोण हुनेगरी ब्याबसायीहरुको आन्दोलनमा सहभागि भए ।

उनिहरु दुबै जनाले आफैले सहि गरेको निणय मान्दैनौ राजमार्गमा पार्किङ गर्नै पाउनुपर्छ भन्दै हास्यासपद अभिब्यक्ति दिएका थिए । नोपार्किङका बिरुद्धमा मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलनका कार्यक्रमका बिषयमा ज्ञापनपत्र बुझाउन गएको टोलिसंगै सहिमा सहि लगाउँदै आफ्नै निणय बिरुद्धमा कानुन बिपरित राजमार्गमा मोटरसाईकल रोक्न पाउनुपर्ने भन्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसंग माग गरिरहेका थिए ।

वडा अध्यक्षहरुले उपमहानगरपालिकाले कुनैपनि निणय गर्दा आफ्नो कार्यपालिकाको बैठकमा कुरा उठाउन पािईन्छ । फेरी पनि उपमहानगरपालिकाको भोलीको कार्यपालिका बैठक पनि राखिएको छ । त्यो बैठकमा पनि आफ्ना स्वतत्त्र अभिब्यक्ति राख्नपाउने ब्याबस्था छ । तर जनताको करबाट तलब खाने, उपमहानगरपालिकामा आफै निणय गरेर सही गर्ने र त्यही निणय मान्दैनौ भनेर ब्यापारीलाई उक्साएकोमा हेटौंडाका वासिन्दाहरुले बिरोध जनाएका छन् ।

हेटौडाको बजार क्षेत्रको राजमार्गमा सवारी पार्किङ हटाउने बिषयमा उपमहानगरपालिका, जिल्ला प्रशाशन र जिल्ला प्रहरी कार्यालयका प्रमुखको निणयपछी कार्यनयनमा ल्याइएको हो ।  

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...