सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल

baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्ने बताउनुभएको छ ।

बषौअघिदेखि सुरुङमार्ग निर्माण गर्ने भनेर तयार भएको पुर्बाधार बिकास कम्पनिका पदाधिकारीहरु संगको भेटका क्रममा मुख्यमन्त्री पौडेलले भन्नुभयो–बरु आफ्नो पद त्याग्छु तर सुरुङमार्ग निर्माणको काम गरेरै छोड्छु । तीन नंमबर प्रदेश सरकारको पहिलो प्राथमिकताको काम भनेको सुरुङमार्ग निर्माण नै हो त्यसैले हामी जसरी पनि बनाउँछौ ।’ पुर्बाधार बिकाश कम्पनि प्रती जनबिस्वाश कम हुँदै गएको उहाँको भनाई छ । सुरुङमार्गबाट हड्निे जनबिस्वाश हटेको उहाँको भनाई छ ।

सुरुङमार्ग निर्माण गर्ने भनेर पुर्बाधार बिकाश कम्पनिले काम गर्दैन भनेर प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकलेनै निणय गरेर संघिय सरकारलाई आफुहरु काम गर्न तयार रहेको भनेर पठाइएको उहाँले बताउनुभयो । अबको तीन बर्षमा सुरुङमार्ग प्रदेश सरकारले निर्माण गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । तर बषौ अगाढी देखि सुरुङमार्ग निर्माण गर्ने भनेर आम नागरिक संर रकम उठाएको पुर्बाधार बिकाश कम्पनिका अध्यक्ष भुवन भट्टले चिनीया कम्पनि संग संझौता भएकाले सुरुङमार्ग निर्माण गरेरै छोड्ने दाबि गर्नुभयो ।

गैर आवासिय नेपाली संघका अध्यक्ष समेत रहेको कम्पनीका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष कुशकुमार जोशी, निबर्तमान अध्यक्ष लालकृष्ण केसीलगायतको टोली सुरुङ मार्ग आफैं निर्माण गर्ने भन्दै सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीकहा“ पुगेका थिए । सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) का लागि प्रदेश सरकारले  ५ करोड रकम समेत विनियोजन गरेको छ । सरकारले पोष्टबहादुर वोगटी हेटौंडा–काठमाडौं सुरुङ मार्ग नाम दिएको परियोजना निर्माण गर्ने यस अघि घोषणा गरिसकेको छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...