सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका सडक निर्माणमा मेयर महतको चासो: स्ल्याब ढलान कार्य तिब्र

meyar-1518628809.jpg

'हेटौंडा उपमहानगरपालिका' पछिल्लो समय सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । 'हेटौंडा उपमहानगरपालिका'का प्रमुख हरी बहादुर महत अहिले हेटौडाका विभिन्न स्थानका सडक स्ल्याब ढलानको शिलान्यास गर्दै प्रत्यक्ष स्थानीयवासीको समस्या समाधान गर्दै अघि बढिरहनु भएको छ । यसैक्रममा हेटौंडाको ठुलो थलीमा आज स्लाब ढलानको सिलान्यश गरिएको छ ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ठुलोथलीको स्ल्याब ढलानको सिलान्याश गर्नुभएको हो । एक सय १० मिटर स्लाब ढलान कार्यकाका लागि उपमहानगरपालिकाले सात लाख रुपैयाँ सहयोग गरेको छ । सिलान्याश कार्यक्रममा हेटौडा १३ का वडाअध्यक्ष मनोज वाईवा, उपमहानगरपालिकाको कार्यपालिकाका सदस्य रुपा खुलाल लगायतकाको सहभागिता रहेको थियो ।

यसैगरी आजै बिहान हेटौडाबाट मनकामना मन्दीर जाने स्ल्याब ढलान गर्नका लागि सिलान्याश गरिएको छ । उपमहानगरपालिकाका मेयर महतले सिलान्याश गर्नुभएको हो । यस सडकका लागि पनि उपमहानगरपालिकाले १४ लाख रुपैयाँ सहयोग गरेको छ । २ सय मिटर लम्बाई रहेको यस सडकमा चार मिटर चौडाई रहेको छ । आजबाटनै यस सडकको काम सुरु गरिएको स्थानिय उपभोक्ता समितिले जनाएको छ । मनकामना दर्शन गर्न र बिहान मर्डीङ वाक गर्नका लागि सबै यहाँका वासिन्दाहरुनै हिड्ने भएकाले यो सडक बढी महत्वपुर्ण रहेकोले लगानी गरिएको हो ।

 बर्षायाममा सधै हिलो र हिउँदमा सधै छारो उढ्ने भउकाले उपमहानगरपालिकाको क्षेत्र समेत परेकाले यसका लागि लगानी गरिएको हो । सबैलाई मनकामना दर्शन गर्नका लागि सजिलो समेत हुने भएकाले यस सडकका लागि आगाम वर्ष पनि लगानी गरिने उहाँको भनाई छ । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...