सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका मेयर कुचो बोकेर सरसफाई कार्यक्रममा

sarsafai01-1527936546.jpg

४६ अाै विश्व वातावरण दिवश २०७५ काे अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम संचालन भैरहेको छ 

विश्व वातावरण दिवस मुल अायाेजक समारोह समितिकाे अायाेजनामा हरेक दिन फरक-फरक कार्यक्रम संचालन भैरहेका छन् । यसै अन्तर्गत अाज चाैथाे दिन हेटौंडा बजारको बिशेष सरसफाई गरिएको छ । टाेल विकास संस्था नगर समन्वय समिति,विभिन्न संघ-सस्था,मकवानपुर प्रहरी,टोलबासी लगाएतको उपस्थितिमा सरसफाई कार्यक्रम गरियो सरसफाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको पनि उपस्थिति रहेको थियो 

नगर प्रमुख महतकाे प्रमुख अातिथ्यतामा सरसफाई कार्यक्रम भएको हो । हातमा पन्जा मुखमा मास्क लगाएर मेयर महतले हेटौंडाका सडक छेउमा फालिएका फोहोरहरु सफा गर्न थाले । मेयरले त कुचो लगाएकाछन् भने अरुले नगर्ने त कुरै भएन  सरसफाइ कार्यक्रम हेटौंडाको उध्याेग वाणिज्य संघबाट सुरू भई हेटौंडा अस्पतालमा गएर सम्पन्न भयो । मेयर संग-संगै सबैले जोडतोडले सरसफाई गरे  फोहोर फाल्नेलाई सम्झाउदै, फोहोर टिप्दै मेयर महत हेटौडा अस्पताल सम्म पुगे   

देशकै सफा सहर तर हाल पहिलेको तुलनामा जनसंख्या बृदि भएसंगै प्रदुषण पनि बढ्दै गएको छ । हेटौंडा उपमहानगरपालिकाले सहर सफा र हरियाली राख्न विभिन्न गतिविधिहरु पनि गरिनै रहेको छ । तर पनि यस्ता खालका सरसफाई कार्यक्रम बेलाबेलामा भैरहने हो भने साच्चिकै हेटौडा शहर सुनमा सुगन्ध हुने थियो  

अब सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा लाने योजना रहेको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्व अहिकारिको भनाइ छ । उनका अनुसार हरेक टोल विकास सस्था संग समन्वय गरि सरसफाई कार्यक्रम अघि बढाउने बताउछन् ।

सरकारले हरेक बर्ष बाताबरण दिवस मनाउछ सप्ताहब्यापी कार्यक्रम गर्छ तर यो सप्ताहमै सिमित हुन्छ, यसलाई कुनै सरकारी निकायले निरन्तरता दिदैन यसले गर्दा सरसफाई भन्दापनि मात्र दिवस मनाइएको भान हुन्छ । पहिले गाउघरमा कुलो-बाध बाध्नका लागि गाउभरिका हरेक घरधुरीका व्यक्तिलाई उपस्थित गराइन्थ्यो उपस्थित नहुनेले जरिवाना तिर्नु पर्थ्यो । हो यदि साच्चिकै नगर सधै सफा राख्ने हो भने वर्षमा एकचोटी हैन त्यसैगरी सधै सरसफाई गर्नु जरुरि छ हेटौंडाकालागि सधै नि पर्दैन हरेक वडा र हरेक टोल विकास संग समन्वय गरि हप्ताको १ दिन हरेक घरधुरीबाट टोलसरसफाईमा उपस्थित हुनै पर्ने नियम बनाऔँ, हेटौंडा शहरमा फोहोर कता छ खोज्नु पर्ने अवस्था आउछ यस बिषयमा हेटौंडा उपमहानगर,हरेक वडा र हरेक टोल विकास सस्थाले चासो दिन जरुरि छ

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...