सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाको मुख्यबजार क्षेत्रको सवारी पार्किङ प्रहरीले हटायो

no-1533306433-1533730362.jpg

हेटौंडाको मुख्यबजार क्षेत्रको सवारी पार्किङ आज प्रहरीले हटाएको छ ।

हेटौंडाको रापतीरोड, मेनरोडको लोकप्रिय होटल देखि फरेष्टी सम्मको अब्यबस्थित पार्किङ आज जनपथ प्रहरी, ट्राफिक प्रहरी मिलेर हटाएको हो । हेटौंडाको मुख्य राजमार्गको सवारी पार्किङ हटाउने भनेर हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको बैठकले निणय गरेपछी आज प्रहरीले कार्यनयन गरेको हो । सवारी अस्तब्यस्तताका कारण मेनरोड र रापतीरोडमा सवारी जाम धेरै बढ्दै गएपछी सडमा गरिने पार्किङ हटाइएको हो ।

सवारी पार्किङ गर्नका लागि बिकल्प दिएर मात्र मुख्यबजार क्षेत्रको पार्किङ हटाइएको मेयर महतले बताउनुभयो । प्रदेशको राजधानी समेत भएको शहर हेटौंडा भएकाले यसलाई ब्यबस्थितगर्ने अभियान अनुसार सडकमा भएको सवारी पार्किङ हटाइएको उहाँले बताउनुभयो । राजमार्गको सडकमा ब्याबसायीले आफ्नै पसल अगाढी पार्किङ गर्न पाउनुपर्छ भन्नु नाजायज भएकाले कुनै ग्राहकले एकैछिन मोटरसाईकल रोकेर सामान खरिद गर्न भने पाउने मेयर महतको भनाई छ ।

पछील्लो समय हेटौंडा बजार अस्तब्यस्त भएकाले पार्किङलाई ब्यबस्थित बनाउने अभियानमा उपमहानगरपालिका लागिपरेको थियो  । त्यसलगतै मेयर महतको अध्यक्षतामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङ सहितको बैठकले मुख्यराजमार्गको पार्किङलाइ हटाउने निर्णय गरेको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...