सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !

ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित गर्दै लाने तयारी थालेको छ ।

पहिले हेटौंडाको मुख्य बजार क्षेत्रमा नो पार्किङ गर्न सफल भएको उपमहानगरपालिकाले आजबाट हेटौंडा बजार क्षेत्रका सबै टाटा सुमो काउन्टरहरुलाई हटाएर चौकीटोलमा रहेको रोपवय चौरबाट साझा घरबाट संचालनमा ल्याएको छ । हेटौंडा बजार क्षेत्रमा बिशेषगरी मेनरोड, कान्तिलोकपथ, बसपार्क लगायतका क्षेत्रमा टाटा सुमो काउन्टर संचालन गरेर बजार क्षेत्रमा अस्तब्यस्त रुपमा टाटासुमोहरु रोकेर यात्रु हाल्ने र ओरार्ने गर्दा बजारमा जाम समेत हुने गरेको थियो ।

त्यही समस्यालाई मध्यनजर गरेर साझा सुमो घर संचालनमा ल्याएको केही दिनमानै अब हेटौंडामा अटो मयुरीहरुलाई थप ब्यबस्थापन गर्न लागिएको छ । अटोहरुका कारण बजार क्षेत्रमा अस्त ब्यस्त भएपछी अब मुख्य बजार क्षेत्रमा अटो, मयुरीहरुलाई िछर्न नदिनेगरी तयारी थालिएको उपमहनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । अटो मयुरीहरुलाई हेटौंडाको सिमाचोक देखि पिपलबोट सम्म, यता रापतीरोडमा एती ड्रग हाउस सम्म बिशेषगरी बुद्धचोकमा आउनै नदिनेगरी तयारी थालिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

अटो, मयुरीहरु धेरैनै भएकाले यसको ब्याबस्थापन गर्न लागिएको उहाँको भनाई छ । सबै अटो मयुरीहरु तोकिएको कागजपत्र सहित उपमहानगरपालिकामा आएर स्टिकर लिनका लागि आवहान भएसंगै अब ब्यबस्थापन पनि गर्न लागिएको हो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...